Kath Khabar
रामबहादुर बम्जनको घरबाट तीन करोड तीन लाख ७५ हजार रुपैयाँ बरामद
रामबहादुर बम्जनको घरबाट तीन करोड तीन लाख ७५ हजार रुपैयाँ बरामद राम बहादुर बम्जन बारा जिल्लाका एक विवादास्पद तपस्वी हुन् । बम्जनका पाँच जना अनुयायी आश्रमबाट बेपत्ता भएको समाचार आएपछि नेपाल प्रहरीको सिआइबीले बम्जनमाथि अनुसन्धान थालेको थियो ।
Weather Update