आजदेखि फाखेल-फर्पिङ सडक खण्ड दुई महिना बन्द
सोमबार, पुस १६, २०८०
1704090972.jpg)
बालकुमारी घटनामा कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष - गृहमन्त्री श्रेष्ठ
सोमबार, पुस १६, २०८०
प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सो घटनाबारे जानकारी दिँदै उनले तीन क्षेत्रमा कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष सुनाए। घटना भएलगत्तै गृह र सुरक्षा निकाय बसेर कुन क्षेत्रमा कमजोरी भएको थियो भनेर छलफल गरिएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ।
सिक्किममा पक्राउ परेकी युट्युबर उमा चाम्लिङ राई रिहा पश्चात नेपाल फिर्ता
सोमबार, पुस १६, २०८०
राईले केही दिनअघि सामाजिक सञ्जाल मार्फत सिक्किमका राई समुदायका सदस्यहरूलाई आफ्नो अधिकारका लागि खडा हुन आग्रह गरेकी थिइन् ।

बालकुमारी घटना छानबिनका लागि सरकारद्वारा उच्चस्तरीय जाँचबुझ आयोग गठन
सोमबार, पुस १६, २०८०
आज सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सो आयोग गठन गरेको हो । बैठकले पौडेलको नेतृत्वमा पूर्व एआइजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईलाई आयोगको सदस्य तोकेको छ ।

अपहरण गरेको आरोपमा काठमाडौंबाट चार जना पक्राउ
आइतबार, पुस १५, २०८०
प्रहरीका अनुसार हिस्सीथाया तामाङलाई उनीहरूले जबरजस्ती बल प्रयोग गरी ट्याक्सीमा हालेर नजिकैको एक जंगलमा लगेका थिए। त्यसपछि राति उनलाई गागलफेदीस्थित एक होटलमा राखिएको थियो।

आज चौथो राष्ट्रिय च्याउ दिवसको अवसरमा जावलाखेलमा च्याउ मेला तथा परिकार महोत्सव हुँदै
आइतबार, पुस १५, २०८०
मेलामा कन्य, गोभ्रे, किङ वयस्टर, सिताके लगायतका च्याउका विभिन्न जात तथा परिकारहरू प्रदर्शनीमा राखिनेछ । अध्यक्ष कार्कीका अनुसार विभिन्न स्टलहरूमा भिन्नभिन्न प्रकारका च्याउ उत्पादनका लागि आवश्यक वस्तुहरूको समेत प्रदर्शनी गरिने छ ।
साताको लोकप्रीय