Kath Khabar
आज चौथो राष्ट्रिय च्याउ दिवसको अवसरमा जावलाखेलमा च्याउ मेला तथा परिकार महोत्सव हुँदै
आज चौथो राष्ट्रिय च्याउ दिवसको अवसरमा जावलाखेलमा च्याउ मेला तथा परिकार महोत्सव हुँदै मेलामा कन्य, गोभ्रे, किङ वयस्टर, सिताके लगायतका च्याउका विभिन्न जात तथा परिकारहरू प्रदर्शनीमा राखिनेछ । अध्यक्ष कार्कीका अनुसार विभिन्न स्टलहरूमा भिन्नभिन्न प्रकारका च्याउ उत्पादनका लागि आवश्यक वस्तुहरूको समेत प्रदर्शनी गरिने छ ।
थुना मुक्त भए शुक्रवार बालकुमारीबाट पक्राउ परेका ७३ जना
थुना मुक्त भए शुक्रवार बालकुमारीबाट पक्राउ परेका ७३ जना सरकारले ज्यान गुमाएका रावत र शाहका परिवारलाई जनही १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
नेपाल सुपर लिग : धनगढीलाई ३-२ गोलले हराउँदै ललितपुरले जित्यो एनएसएल दोस्रो संस्करणको उपाधि
नेपाल सुपर लिग : धनगढीलाई ३-२ गोलले हराउँदै ललितपुरले जित्यो एनएसएल दोस्रो संस्करणको उपाधि उपाधि विजेता ललितपुरले ७० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता धनगढीले २० लाख रुपैयाँ प्राप्त गर्‍यो । उपाधि विजेता ललितपुरले ७० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता धनगढीले २० लाख रुपैयाँ प्राप्त गर्‍यो । 
हिजो हात्तीको वनभोज सम्पन्न भएसंगै आज हात्ती महोत्सवको अन्तिम दिन
हिजो हात्तीको वनभोज सम्पन्न भएसंगै आज हात्ती महोत्सवको अन्तिम दिन कोरोना पछि लगातार ३ वर्ष रोकिएको यो कार्यक्रम यसपाली फेरि भएको हो । 
आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना आज कोशी र बाग्मती सहित उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । तर पानी पर्ने सम्भावना नरहेको मौसमविद् गोविन्द झाले बताउनुभयो ।
Weather Update