Kath Khabar
सरकारलाई दबाब दिन सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा भेला
सरकारलाई दबाब दिन सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा भेला सङ्घ सरकारले ६ महिनाको अवधिमा यसबारे केही कदम नचाले पछि मुख्यमन्त्रीहरू भेला हुन लागेका हुन् । तहगत अधिकारमा स्पष्टता नहुँदा कार्यसञ्चालनमा अप्ठ्यारो भएको भन्दै मुख्यमन्त्रीहरूले आवश्यक कानुन निर्माणका लागि सङ्घीय सरकारलाई दबाब दिँदै आएका छन् ।
आज पुस १३ देखि १५ सम्म ललितपुर महानगरपालिका-१९ मा टोलको विशेषता झल्काउने सद्भाव मेला हुँदै
आज पुस १३ देखि १५ सम्म ललितपुर महानगरपालिका-१९ मा टोलको विशेषता झल्काउने सद्भाव मेला हुँदै ३ दिनसम्म चल्ने मेलामा वडा नम्बर १९ का विभिन्न ठाउँमा टोलको विशेषताअनुसार विभिन्न गतिविधि सहित प्रदर्शनी हुँदैछ ।
पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको कारण मानवीय त्रुटि : प्रतिवेदन
पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको कारण मानवीय त्रुटि : प्रतिवेदन पूर्वसचिव नगेन्द्र प्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले ८ महिना ३ दिन लगाएर तयार पारेको प्रतिवेदन आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई हस्तान्तरण गरेको छ। 
फेसबुक आईडी ह्याक हुन नदिन नेपाल प्रहरीले सुझाएका १५ टिप्स
फेसबुक आईडी ह्याक हुन नदिन नेपाल प्रहरीले सुझाएका १५ टिप्स 'एक जना महिलाको नागरिकता कसैले फेला पारेर अनलाइनमा राखिदियो । त्यो अनलाइनमा भएको नागरिकताबाट अरू कसैले सिम निकाल्यो । त्यो सिमको दुरुपयोग ड्रग केसमा भयो ।' हाम्रा सामान्य कमजोरीले पनि इन्टरनेटमा राखेको सामग्रीले ठूलो कानूनी झमेला निम्त्याउन सक्ने रायको भनाइ छ ।
Weather Update