Kath Khabar
सरकारका एक वर्षको उपलब्धि : शिक्षा विधेयक संसदमा, पाठ्यपुस्तकको अभाव हट्यो
सरकारका एक वर्षको उपलब्धि : शिक्षा विधेयक संसदमा, पाठ्यपुस्तकको अभाव हट्यो लामो समयदेखि बहसमा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयक सङ्घीय संसद्मा दर्ता र पाठ्यपुस्तकको सहज उपलब्धता हुनुलगायतका उपलब्धि वर्तमान सरकारको एक वर्षको अवधिमा देखिएका छन् । मुलुकमा नयाँ सङ्घीय गणतन्त्रसहितको संविधान जारी भएपछि हरेक क्षेत्रमा मौलिक हक र प्रशासनिक पुनःसंरचनाका लागि अत्यावश्यकमध्ये विद्यालय शिक्षासम्बन्धी विधेयकलाई पनि लिइएको छ ।
पुस १२ गते देखि १५ गतेसम्म भृकुटीमण्डपमा आठौँ घरजग्गा मेला हुँदै
पुस १२ गते देखि १५ गतेसम्म भृकुटीमण्डपमा आठौँ घरजग्गा मेला हुँदै कोरोनाका कारण केही वर्षयता रोकिएको घरजग्गा मेला शुरु हुनुले थप सहजता थप्ने उहाँको विश्वास छ । मेलाको अवलोकन डेढ लाख मानिसहरुले गर्ने आयोजकले आकलन गरेको छ ।
जाडो छल्न आइपुगे आगन्तुक चरा
जाडो छल्न आइपुगे आगन्तुक चरा सन् २०२२ मा दाङको राप्ती नदी तथा आसपासमा गरिएको अनुसन्धानमा जिल्लामा २२ प्रजातिका ३६१ चरा फेला परेको चराविज्ञ चिरञ्जीवी खनालले बताए । उनका अनुसार सन् २०२३ मा सोही क्षेत्रमा गरिएको लामो अनुसन्धानमा चरा प्रजातिको सङ्ख्या घटेर २१ मा झरेको छ । 
Weather Update