Kath Khabar
क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै, शिशिरराज ढकालको इजलासमा पेशी
क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै, शिशिरराज ढकालको इजलासमा पेशी यसअघि पनि फैसलाका लागि भनेर पटकपटक पेसी तोकिए पनि विभिन्न बाहानामा मुद्दाको किनारा लाग्न सकेको छैन्। पछिल्लोपटक गत मंसिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए।
वीरगञ्ज नाकाबाट एक वर्षमा दुई सय ६० जनाको उद्धार
वीरगञ्ज नाकाबाट एक वर्षमा दुई सय ६० जनाको उद्धार उक्त अवधिमा उद्धार गरिएकामध्ये धेरैजसो मधेस प्रदेशको पर्सा, सर्लाही, धनुषा, महोत्तरी र कोशी प्रदेशको झापा जिल्लाका छन् ।
काठमाडौं महानगरले क्रिसमसको पूर्वसन्ध्यामा आज विद्यालय अनुगमन गर्दै, सान्टा बनाएको भेटे कारबाही
काठमाडौं महानगरले क्रिसमसको पूर्वसन्ध्यामा आज विद्यालय अनुगमन गर्दै, सान्टा बनाएको भेटे कारबाही स्कुलले आइतबार साना कक्षाका सबै विद्यार्थीलाई सान्टाको लुगा लगाएर आउन भनेपछि अभिभावकले महानगरमा गुनासो गरेका थिए । गुनासो बमोजिम महानगरपालिकाले यस्तो चेतावनी दिएको थियो ।
बालिकाहरूलाई यौनजन्य कार्यमा लगाउने व्यक्ति पक्राउ
बालिकाहरूलाई यौनजन्य कार्यमा लगाउने व्यक्ति पक्राउ आर्थिक अवस्था कमजोर भएका बालिकाहरुलाई ललाई फकाई होटल/गेष्ट हाउसहरुमा वेटर तथा सरसफाईको काममा लगाई दिने भन्दै वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको र पीडित बालिकाहरुलाई बिगत ५ महिनादेखि होटल/गेष्ट हाउसहरुबाट बाहिर समेत निस्कन नदिई जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
Weather Update