Kath Khabar
थाई एअरवेज र नेपाल वायु सेवा निगम बीच ग्राउन्ड ह्यान्डलिङ सेवा सम्झौता
थाई एअरवेज र नेपाल वायु सेवा निगम बीच ग्राउन्ड ह्यान्डलिङ सेवा सम्झौता गएको मङ्सिर १५ गते नागरिक उड्डयन प्राधिकरणले निगमले गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट मात्र दिने निर्णय गरेको थियो । यो निर्णयसँगै निगमका कर्मचारीले ट्रेड युनियन सङ्घर्ष समिति बनाएरै आन्दोलन गरेका थिए ।
पर्यटन भित्र्याउन चेपाङ गाउँमा होमस्टे शुरू
पर्यटन भित्र्याउन चेपाङ गाउँमा होमस्टे शुरू सपना भिलेज सोसल इम्प्याक्ट सौराहाको आर्थिक सहयोगमा धादिङको हुग्दीखोला हुँदै चितवनको सौराहासम्मको पद मार्गमा पर्ने २ चेपाङ बस्तीमा घरबास सञ्चालनमा आएको हो ।
उद्यमलाई प्रोत्साहन गर्न नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्चले ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋणको योजना ल्याउदै
उद्यमलाई प्रोत्साहन गर्न नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्चले ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋणको योजना ल्याउदै मञ्चले स्टार्टअप फेस्टमा सहभागी हुन परियोजना सहित लगानी प्रस्ताव आह्‍वान गर्दा ५ सयभन्दा बढी स्टार्टअपको आवेदन परेको थियो। त्यसमध्ये अन्तिम छनोटमा परेका ९ परियोजनालाई प्रस्तुतिको अवसर दिइएको थियो।
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा मुद्दा माथिको बहस नसकिएपछि न्यायाधीश शिशिरराज ढकालले लामिछानेविरूद्धको मुद्धा हेर्दाहेर्दैमा राखेका हुन् ।
Weather Update