गुरुङ समुदायले आज ‘तमु ल्होसार’ मनाउँदै, देशभर सार्वजनिक बिदा
आइतबार, पुस १५, २०८०

हिजो हात्तीको वनभोज सम्पन्न भएसंगै आज हात्ती महोत्सवको अन्तिम दिन
शनिबार, पुस १४, २०८०
कोरोना पछि लगातार ३ वर्ष रोकिएको यो कार्यक्रम यसपाली फेरि भएको हो ।

आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
शनिबार, पुस १४, २०८०
आज कोशी र बाग्मती सहित उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । तर पानी पर्ने सम्भावना नरहेको मौसमविद् गोविन्द झाले बताउनुभयो ।

सन्दीपलाई कतिवर्ष हुन सक्छ जेल सजाय ?
शुक्रबार, पुस १३, २०८०
अदालतले पीडित गौशाला २६ घटना भएका बेलामा नाबालिग भने नरहेको फैसला गरेको छ । तर कमजोर नाजुक अवस्थाको फाइदा उठाउँदै लामिछानेले जबर्जस्ती करणी गरको अदालतको ठहर छ ।
सबैलाई ईपीएस परीक्षामा सहभागी गराउन पाटन उच्च अदालतको आदेश
शुक्रबार, पुस १३, २०८०
गणेश राई लगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको हो ।
बालकुमारी घटना : झोलामा बोकेको मोबाइलमा गोली लागेर जोगियो ज्यान
शुक्रबार, पुस १३, २०८०
रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाहरुले ललितपुरको बालकुमारी क्षेत्रमा प्रर्दशन गरेका हुन् । प्रदर्शनकारी उग्र भएपछि प्रहरीले अश्रुग्यास र गोली चलाएको थियो ।
बालकुमारी झडपमा ज्यान गुमाएका सुजनलाई प्रहरीको गोली नलागेको किस्ट अस्पतालको भनाइ
शुक्रबार, पुस १३, २०८०
साताको लोकप्रीय