Kath Khabar
लमजुङका किसानले २५१ मेट्रिक टन अलैँची बिक्रीबाट गरे २४ करोड आम्दानी
लमजुङका किसानले २५१ मेट्रिक टन अलैँची बिक्रीबाट गरे २४ करोड आम्दानी आव २०७९/८० मा प्रतिकिलो अलैँची कम्तीमा ५५० रुपैयाँ देखि ७ सयसम्म बिक्री भएको थियो। उत्पादनका हिसाबले अलैँची दाना उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा जिल्लाका किसानले यस वर्ष हालसम्मकै बढी आम्दानी गरेका छन्।
सुनको मूल्य अहिले सम्मकै उच्च
सुनको मूल्य अहिले सम्मकै उच्च
सिरहा र धनुषा जिल्ला छुट्ट्याउने कमला नदीमा अनौठो भूत मेला
सिरहा र धनुषा जिल्ला छुट्ट्याउने कमला नदीमा अनौठो भूत मेला धामीझाँक्री बन्ने विश्वासका साथ उनीहरु देवता खेल्दै कमला नदीमा स्नान गरेपछि कमलेस्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वास रहेको श्रद्धालुहरूले बताएका छन्।
दुर्गा प्रसाईंका स्वकीय सचिव बिनञ्जय थापा सिनामंगल स्थित केएमसी अस्पतालबाट पक्राउ
दुर्गा प्रसाईंका स्वकीय सचिव बिनञ्जय थापा सिनामंगल स्थित केएमसी अस्पतालबाट पक्राउ गौशालाबाट सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्य सहित १४ जना पक्राउ परेका थिए । पक्राउ परेकाहरूलाई मुद्दा चलाउने वा छाड्ने भन्नेबारे छलफल भइरहेको एसपी ढुंगेलले जानकारी दिए । 
Weather Update