Kath Khabar
भोलि बिहान ११ देखि दिउँसो ३ बजेसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् आपूर्ति रोकिने
भोलि बिहान ११ देखि दिउँसो ३ बजेसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् आपूर्ति रोकिने टेकु सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले विद्युत् आपूर्ति रोकिने प्राधिकरणले जनाएको छ । भोलि बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति रोकिने प्राधिकरणले जनाएको हो ।
तनहुँको घाँसीकुवामा बस दुर्घटना, घाइते भएका मध्ये दुई जनाको ज्यान गयो
तनहुँको घाँसीकुवामा बस दुर्घटना, घाइते भएका मध्ये दुई जनाको ज्यान गयो मृत्यु हुनेमा धनकुटा सागुरीगढी गाउँपालिका-९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका ५० वर्षीय टोपबहादुर मगर रहेको प्रहरी जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।
११ किलोमिटर लामो नहर सफा गर्न जुटे एक हजार किसान
११ किलोमिटर लामो नहर सफा गर्न जुटे एक हजार किसान १२ गाउँका किसानले भाग अनुसार कुलो सफा गर्ने गरेका छन् । कुलो सफाइ कार्यक्रममा सिँचाइ समितिका पदाधिकारी र गाउँका बडघरले नेतृत्व लिएर काम गरिरहेका छन् ।
गौशालामा दुर्गा प्रसार्ईंका समर्थक पक्राउ
गौशालामा दुर्गा प्रसार्ईंका समर्थक पक्राउ मंगलबार गौशाला क्षेत्रमा प्रदर्शनलाई रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । यसैबीच, प्रदर्शनका निम्ति गौशाला जान लागेका प्रसाईंलाई प्रहरीले पेप्सीकोलाबाटै फर्काइदिएको बताइएको छ । 
सरकारले देशभरका कारागारमा योग शिविर सञ्चालन गर्ने 
सरकारले देशभरका कारागारमा योग शिविर सञ्चालन गर्ने  एक महिना भित्रै नक्खु कारागारमा हुने १० दिवसीय शिविर पछि अरू कारागारमा पनि त्यही स्वरूपको शिविर आयोजना गरिने छ । केन्द्रीय कारागार सहित देशमा ७४ वटा कारागार छन् । ती कारागारमा झन्डै २५ हजार कैदीबन्दी छन् ।
Weather Update