२ वटा गैँडाको खाग सहित ८ तस्कर पक्राउ, आज सार्वजनिक गरिँदै
बिहीबार, मंसिर १४, २०८०

नेपालमा पहिलोपटक समलिङ्गी जोडीको विवाह दर्ता
बिहीबार, मंसिर १४, २०८०
गुरुङ पारलैङ्गिक महिला हुन् । कानुनले उनलाई पुरुषका रूपमा चिन्दछ । पाण्डे पनि पुरुष नै हुन् । उनीहरूको विवाह सन् २०१७ मा हिन्दू परम्पराअनुसार भएको थियो र सर्वोच्च अदालतको आदेशपछि गत असारमा उनीहरूले काठमाडौँ जिल्ला अदालतमा पहिलो पटक विवाह दर्ता गराउने प्रयास गरेका थिए ।
टिकटक पछि स्न्यापच्याट, टिन्डर, बिगो लाइभ, टेलिग्राम र लाइकी माथि समेत प्रतिबन्ध लगाउने तयारी
बुधबार, मंसिर १३, २०८०
रायमाझीका अनुसार प्रधानमन्त्री कार्यालयले विज्ञहरू सहितको एउटा टोली बनाएर त्यस्ता एपहरूको निगरानी गरिरहेको छ । गत २७ कात्तिकको मन्त्रिपरिषद् बैठकले सामाजिक सद्भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारिरहेको भन्दै टिकटक माथि तत्काल रोक लगाउने निर्णय गरेको थियो ।

२९ औँ महानगर दिवसको अवसरमा काठमाडौं महानगरपालिकाद्वारा बाँसुरी बादन प्रतियोगिताका लागि आव्हान
बुधबार, मंसिर १३, २०८०
प्रतियोगिताबाट प्रथम स्थान हासिल गर्नेलाई १ लाख ५० हजार रुपैयाँ र शिल्डमा चाँदीको ठूलो बाँसुरी प्रदान गरिनेछ । दोस्रो पुरस्कार १ लाख रुपैयाँ नगद र शिल्डमा चाँदीको मझौला बाँसुरी तथा तेस्रोमा ५० हजार रुपैयाँ नगद सहित शिल्डमा चाँदीको सानो बाँसुरी प्रदान गरिनेछ ।

कृषि प्रधान देशमा कृषि बिषय प्रति घट्दो आकर्षण
बुधबार, मंसिर १३, २०८०
उनले ४ हजार भन्दा बढी विद्यार्थीले आवेदन दिने गरेकामा क्रमशः घट्दै गएको बताउनुभयो । विश्वविद्यालयको दैलेखको दुल्लुमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा गएको वर्ष विद्यार्थी शून्य भएका थिए । विश्वविद्यालयको केन्द्रीय क्याम्पस रामपुर, कास्कीको पुरनचौर र सिन्धुलीको मरिन बाहेकका आङ्गिक क्याम्पसमा आधाभन्दा पनि कम विद्यार्थी पढाउनु परेको उनले जानकारी दिए...
साताको लोकप्रीय