Kath Khabar
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्न आदेश
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्न आदेश संकलित प्रमाणबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा कसुर प्रमाणित नभएको भन्दै न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले सन्दीपलाई धरौटीमा छाड्ने आदेश दिएको हो।
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी सहित ८ जना थुनामै, बालकृष्ण खाणलाई थुनामुक्त गर्न न्यायाधीशको मत बाझियो
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी सहित ८ जना थुनामै, बालकृष्ण खाणलाई थुनामुक्त गर्न न्यायाधीशको मत बाझियो एक जना न्यायाधीशले  बालकृष्ण खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छुटाउन आदेश दिए पनि अर्का न्यायाधीशले थुनामै राख्न आदेश दिएपछि अब उनको मुद्दा तेस्रो न्यायाधीशकोमा पुगेको छ । 
नेपाली वायु सेवा इयूको कालो सूचीमा यथावत्
नेपाली वायु सेवा इयूको कालो सूचीमा यथावत् यो सूचीमा रहेका वायु सेवा कम्पनीका जहाज युरोपियन युनियनका देशको आकाशमा उड्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ । नेपाली हवाई उद्योग सन् २०१३ देखि नै युरोपमा प्रतिबन्ध छ ।
दुई गैँडा मार्ने आठ तस्कर सार्वजनिक
दुई गैँडा मार्ने आठ तस्कर सार्वजनिक गैँडा मार्न तस्करले ७ वटा खाल्टो खनेका थिए । खाल्टोलाई प्राकृतिक बनाउन र गैँडालाई आकर्षित गर्न खाल्टो माथि गैँडालाई मन पर्ने घाँसले छोपिएको ढुंगानाले बताए । अनुसन्धान विभागको प्राविधिक टोलीले २० दिनसम्म तस्करको टोली जंगलमै वास बसेर सो घटना घटाएको जनाएको छ ।
फेसबुकमा भाइरल एआईले तयार पारेका फोटो जस्तै तपाईँ पनि बनाउन चाहनुहुन्छ ?
फेसबुकमा भाइरल एआईले तयार पारेका फोटो जस्तै तपाईँ पनि बनाउन चाहनुहुन्छ ? सामाजिक सञ्जालमा देखिएका जस्ता तस्वीर बनाउन सबैभन्दा उपयुक्त टुल हो, बिङ एआई । यो टुल माइक्रोसफ्टले ओपनएआईको ड्यालईलाई इन्ट्रिगेट गरेर तयार पारेको हो । तपाईं विन्डोज प्रयोगकर्ता हुनुहुन्छ भने एज ब्राउजरबाट सोझै यो टुल प्रयोग गर्न सक्नुहुन्छ । त्यसबाहेक अन्य ब्राउजर, एन्ड्रोइड तथा आईओएसबाट पनि यो टुल प्रयोग गर्न सकिन्छ...
दशैंमा नबिकेका च्यांग्रा लिलाम गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी
दशैंमा नबिकेका च्यांग्रा लिलाम गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका खरिद गरेको च्याङग्रा अझै ९० वटा बाँकी छन्। कम्पनीले पटक पटक मूल्य घटाउँदा पनि बिक्री नभए पछि लिलामी बिक्री गर्न लागेको हो।
Weather Update