Kath Khabar
अज्ञात समूहद्वारा धनकुटाका वडाध्यक्ष गुरागाईलाई घरमै थुनेर आगो लगाइयो
अज्ञात समूहद्वारा धनकुटाका वडाध्यक्ष गुरागाईलाई घरमै थुनेर आगो लगाइयो राति घरको माथिल्लो तलामा सुत्न गएपछि भुईँ तलाबाट माथिल्लो तला जाने ढिकमा मुनिबाट ताला लगाई तल्लो तलामा रहेको लुगा जम्मा गरेर आगो लगाइएको गुरागाईंले बताए ।
काठमाडौंमा दिनभर बदली रहने, केही प्रदेशमा बिहानै देखि हल्का वर्षा तथा हिमपात
काठमाडौंमा दिनभर बदली रहने, केही प्रदेशमा बिहानै देखि हल्का वर्षा तथा हिमपात लुम्बिनी, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका १-२ स्थानमा छिटपुट देखि हल्का वर्षाको भइरहेको छ । केही भू-भागमा हिमपात भइरहेको छ । 
ककनीमा फोहोरको गन्धले कृषि उत्पादनमा समेत ह्रास
ककनीमा फोहोरको गन्धले कृषि उत्पादनमा समेत ह्रास १८ वर्ष पहिला एक घर, एक रोजगार, सडक पिच हुने, जागिर पाइने र गाउँमा नै ठूलो अस्पताल बन्ने आशामा पूजा गर्दै लड्डु खाएर फोहोर फाल्न दिने सहमति दिएका स्थानीयहरु अहिले फोहोरमा पिल्सिएर बस्न बाध्य भएका छन् ।
लहानको नेपाल साइकल स्टोरमा आगलागी, करिब ६० लाखको क्षति
लहानको नेपाल साइकल स्टोरमा आगलागी, करिब ६० लाखको क्षति इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टका अनुसार स्थानीय सुनीलकुमार अग्रवालले सञ्चालन गरेको नेपाल साइकल स्टोर्समा आइतबार दिउँसो करिब पौने १ बजेतिर भीषण आगलागी भएको हो। 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको ह्यान्डब्यागमा रहेको पावर बैंक शर्ट भएर पड्किँदा आगो लाग्यो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको ह्यान्डब्यागमा रहेको पावर बैंक शर्ट भएर पड्किँदा आगो लाग्यो ह्यान्डब्याग भित्र रहेको पावर बैंकमा जोडेर आइप्याड चलाइरहेको बेला पड्किएर आगो लागेको हो ।
जाजरकोट, रुकुमका भूकम्प पीडितलाई स्ट्यान्डर्ड चार्टर्डद्वारा १० हजार डलर सहयोग
जाजरकोट, रुकुमका भूकम्प पीडितलाई स्ट्यान्डर्ड चार्टर्डद्वारा १० हजार डलर सहयोग उक्त रकमले रेडक्रस सोसाइटी नेपाल मार्फत भूकम्प प्रभावितका लागि प्राथमिक उपचार तथा औषधि उपलब्ध गराउनुका साथै नजिकिँदै गरेको चिसो मौसमलाई ध्यानमा राखेर न्यानो कपडा, दैनिक उपभोग्य वस्तु लगायतका साधन उपलब्ध गराइने बैंकले जनाएको छ ।
नेपालमा ऐनविपरीत खोलिएका पाँच लाखभन्दा बढी वेबसाइट बन्द
नेपालमा ऐनविपरीत खोलिएका पाँच लाखभन्दा बढी वेबसाइट बन्द यस्ता साइट बन्द गर्नका लागि इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको निर्देशनको पनि आवश्यकता नपर्ने उनले बताए । नेपालमा १३० वटा लाइसेन्स प्राप्त इन्टरनेट सेवाप्रदायक छन् । 
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि बिहीबार प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँको उच्च रेकर्ड बनेको थियो ।
कोप-२८ सम्मेलन पछि प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै
कोप-२८ सम्मेलन पछि प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै प्रधानमन्त्री प्रचण्डले बढ्दो तापक्रमले हिमाललाई यातना दिएको भन्दै बचाउन आह्वान गर्दै जलवायु परिवर्तनबाट हुने हानि र क्षतिका लागि स्थापना गरिएका कोष अल्पविकसित र हिमाली देशका लागि सरलीकृत र पर्याप्त हुनुपर्नेमा जोड दिनु भएको थियो ।
आज काठमाडौंमा यो वर्षको अहिलेसम्मकै चिसो
आज काठमाडौंमा यो वर्षको अहिलेसम्मकै चिसो काठमाडौंमा बिहान चिसो भए पनि दिउँसो घाम लाग्ने गरेको छ । आज पनि दिउँसोको मौसम सफा हुने अनुमान गरिएको छ ।
आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईंदै
आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईंदै संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरे देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । तर, दिवस मनाइरहे पनि आफूहरुले जीवनयापन उस्तै कठिन भएको अपाङ्गता भएकाहरुले गुनासो गरेका छन् । यस्तै, अपाङ्गता मैत्री संरचना नबन्दा थप कठिनाइ भइरहेको उनीहरुको भनाइ छ।
Weather Update