Kath Khabar
विराटनगरको कवाडी गोदाममा आगलागी, २ जनाको मृत्यु ४ जना घाइते
विराटनगरको कवाडी गोदाममा आगलागी, २ जनाको मृत्यु ४ जना घाइते आगो निभाउने क्रममा भेटिएको शव नचिनिने अवस्थामा रहेको छ । उपचारका क्रममा ज्यान गुमाउनेमा विराटनगर-६ का ३० वर्षीय दिपक मण्डल रहेको प्रहरीले जनाएको छ ।
खुला प्रतिस्पर्धाका आधारमा 'ग्राउण्ड ह्याण्डलिङ' दिने प्राधिकरणको निर्णय विरुद्ध निगम कर्मचारी आन्दोलित
खुला प्रतिस्पर्धाका आधारमा 'ग्राउण्ड ह्याण्डलिङ' दिने प्राधिकरणको निर्णय विरुद्ध निगम कर्मचारी आन्दोलित कर्मचारीहरुले ‘ग्राउण्ड ह्याण्डलिङ’ निगमबाट खोस्ने प्राधिकरणको राष्ट्रघाती निर्णय खारेज गर, निगम मास्ने निर्णय फिर्ता गर, नागरिक उड्डन प्राधिकरणको दादागिरी बन्द गर, भ्रष्ट क्यानको डिजी राजिनामा दे लगायतका नारा समेत लगाएका छन् ।
झण्डै ४ अंकले बढ्यो नेप्से
झण्डै ४ अंकले बढ्यो नेप्से ८ वटा समुहले कमाउँदा ५ वटा समुहले गुमाए
नेपाली खेलाडीहरुको सम्मानमा वरिष्ठ कलाकार हरिवंशको नयाँ खेल गीत
नेपाली खेलाडीहरुको सम्मानमा वरिष्ठ कलाकार हरिवंशको नयाँ खेल गीत पुराना खेलाडीलाई अहिलेको पुस्ताले बिर्सिसकेको अवस्था उहाँहरु प्रति पनि सम्मान हुने हिसाबले गीत गाएँ । त्यसैले गीतको भिडियोमा पुराना नयाँ खेलाडीले खेलेका रियल दृश्यहरु राखेका छौं ।
प्राइम कमर्सियल बैंक कर्मचारी संघको अधिवेशन तथा निर्वाचन सम्पन्न
प्राइम कमर्सियल बैंक कर्मचारी संघको अधिवेशन तथा निर्वाचन सम्पन्न बैंकका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरको प्रमुख अतिथ्यमा शनिवार सम्पन्न उक्त अधिवेशनमा प्रमुख कार्यकारी अधिकृत मानन्धरले बैंकको उन्नति तथा प्रगतिमा कर्मचारीहरुको मुख्य भुमिका रहने हुँदा सबै मिलेर अथक परिश्रम गर्न आह्वान गर्दै तेस्रो केन्द्रीय अधिवेशनको सफलताको शुभकामना तथा नयाँ कार्य समितिलाई बधाई ज्ञापन गर्नु भयो । 
नेपाल आइडलकी बिजेता सज्जा चौलागाईको 'किनाराको ढुंगा'को चर्चा
नेपाल आइडलकी बिजेता सज्जा चौलागाईको 'किनाराको ढुंगा'को चर्चा गीतकार कमला न्यौपानेको शब्द तथा संगीतकार न्ह्यू बज्राचार्यको संगीत रहेको गीतमा प्रज्वल लामाको एरेन्ज रहेको छ । भिडियोले आफ्नो प्रेमीको कल्पनामा डुबेकी मायालुको प्रेमाभावलाई बयान गरेको छ ।
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन : अर्थमन्त्री डा. महत
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन : अर्थमन्त्री डा. महत ‘सडक निजी क्षेत्रले बनाउँदैन, निजी क्षेत्रले आम्दानीका लागि ५० वर्ष पर्खिन सक्दैन । निजी क्षेत्रको शिक्षा र स्वास्थ्य सेवा सर्वसधारणले लिन सक्दैन । त्यसकारण दीर्घकालीन लगानी राज्यले गर्छ । लगानी गर्नका लागि श्रोत चाहिन्छ । निजी क्षेत्रलाई उत्पादनमा लगाइयो भने श्रोत बनाउन सकिन्छ ।
अवैध लागूऔषध ब्राउन सुगर सहित बर्दियाबाट ४ जना पक्राउ 
अवैध लागूऔषध ब्राउन सुगर सहित बर्दियाबाट ४ जना पक्राउ  भे.३ प २६९६ नम्बरको मोटरसाईकलमा सवार उनलाई जिल्ला प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय मैनापोखरीबाट खटिएको प्रहरीले २२ ग्राम ५ सय ६० मिलिग्राम उक्त पदार्थ सहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।
न्युरोडबाट अवैध ७ किलो सुन सहित 'न्यु ओमपर्ल गोल्ड प्रा लि' का सञ्चालक पक्राउ
न्युरोडबाट अवैध ७ किलो सुन सहित 'न्यु ओमपर्ल गोल्ड प्रा लि' का सञ्चालक पक्राउ मंगलबार राति न्युरोडस्थित कारखानामा छापा मारेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए। न्यूरोडस्थित ओमपाल गोल्ड शप प्रालिसँगैको कारखानामा छापा मार्दा उक्त सुन फेला पारेको प्रहरीले जनाएको छ ।
सोती घटना प्रकरण : तत्कालीन वडाध्यक्ष र प्रेमिकाका बाबु सहित २४ लाई जन्मकैद
सोती घटना प्रकरण : तत्कालीन वडाध्यक्ष र प्रेमिकाका बाबु सहित २४ लाई जन्मकैद हत्या गरिएका नवराज विककी प्रेमिका, प्रेमिकाकी आमालाई अदालतले जातीय छुवाछुतमा दोषी ठहर गरेको छ । उनीहरूलाई २ वर्ष कैद फैसला गरेको छ ।
कपनको औषधि पसलबाटै लागूऔषध कारोबार, कानुन अनुसार औषधि पसल सञ्चालन गर्न काठमाडौं महानगरपालिकाको निर्देशन
कपनको औषधि पसलबाटै लागूऔषध कारोबार, कानुन अनुसार औषधि पसल सञ्चालन गर्न काठमाडौं महानगरपालिकाको निर्देशन जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बूढानीलकण्ठ क्षेत्रका चारवटा औषधि पसल अनुगमन गर्दा अवैध रूपमा औषधि बिक्री गर्ने लाइफ केयरमा शिलबन्दी गरिएको जानकारी दिए ।
नेपाली बजारमा चिनीको पुनः हाहाकार
नेपाली बजारमा चिनीको पुनः हाहाकार भारतमा अहिले प्रतिकेजी ४८ रुपियाँ आइसी छ । “त्यो चिनी खरिद गरी भन्सार तिरेर नेपाल ल्याउँदा उपभोक्ताले प्रतिकेजी एक सयभन्दा माथि तिर्नु पर्छ । भारतबाट ल्याउने भनेको चिनी अहिले तत्काल नआउने लगभग निश्चित भएको छ । आन्तरिक उद्योगमा उत्पादित चिनी बजारमा आउन थालेपछि चिनीको भाउ स्वतः घट्दै जान्छ,” उनले थपे...
Weather Update