Kath Khabar
सर्वोच्च अदालतले आज टिकटक प्रतिबन्ध विरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा
सर्वोच्च अदालतले आज टिकटक प्रतिबन्ध विरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा न्यायाधीश विनोद शर्माको एकल इजलासले यही मङ्सिर ५ गते प्रारम्भिक सुनुवाइ गर्दै १० दिनभित्र कारण देखाउ आदेश जारी आजका लागि पेशी तोकेको थियो ।
गौरीशंकर संरक्षण क्षेत्रमा बढ्दैछ कस्तुरीको बिना र यार्सागुम्बाको अवैध चोरी शिकारी
गौरीशंकर संरक्षण क्षेत्रमा बढ्दैछ कस्तुरीको बिना र यार्सागुम्बाको अवैध चोरी शिकारी दोलखा प्रहरी र प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो सिआईबीले गरेको अनुसन्धानका क्रममा सुन तस्करहरुले सुन खरिद वापतको रकम क्रिप्टोकरेन्सी र डलर तथा यार्सागुम्बा र कस्तुरीको बिना समेत पठाएर भुक्तानी गर्ने गरेको पुष्टि भएको हो ।
चोरी गरी अमेरिका पुर्‍याईएका ४ वटा पुरातात्त्विक मूर्ति नेपाललाई फिर्ता
चोरी गरी अमेरिका पुर्‍याईएका ४ वटा पुरातात्त्विक मूर्ति नेपाललाई फिर्ता फिर्ता गरिएका पुरातात्त्विक मूर्तिमा २ वटा भैरव तथा शिव पार्वती (उमा महेश्वर) र दुर्गाको ढुङ्गाको मूर्ति रहेका कार्यवाहक महावाणिज्यदूत विष्णु प्रसाद गौतमले जानकारी दिनुभयो ।
कारागारबाट छुटेकै दिन ११ लाख पाउने लोभमा वृद्धाको हत्या
कारागारबाट छुटेकै दिन ११ लाख पाउने लोभमा वृद्धाको हत्या ‘सँगै बसेर रक्सी खाए। जेल बसेर आएको मान्छेले हत्या पनि गर्न सक्छ भनेर भनेपछि पैसा दिन्छु ती महिलाको हत्या गर्दे भनेको भनेर बयान दिएको छ,’ एसपी मिश्रले बताए।
आज तोलामा २ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ
आज तोलामा २ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ शुक्रवार सुनको भाउ तोलाको १ लाख १९ हजार रहेकोमा आइतवार १ हजार ८ सय रुपैयाँले बढेको थियो । त्यस्तै हिजो पनि ८ सय रुपैयाँले बढेर रेकर्ड बनाएको थियो ।
मनाङमा वर्षासँगै हिमपात, काठमाडौंमा चिसो, तराईमा हुस्सु
मनाङमा वर्षासँगै हिमपात, काठमाडौंमा चिसो, तराईमा हुस्सु पश्चिमबाट पूर्व सर्दै गएको बादलले सोमबार दिनभर काठमाडौंको आकाश ढाक्दा उपत्यकामा चिसो बढेको छ । आइतबारको तुलनामा सोमबार काठमाडौंको अधिकतम तापक्रम ४ डिग्री सेल्सियसले झरेको थियो । सोमबार अधिकतम तापक्रम १७.६ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ७.७ डिग्री सेल्सियस मापन भयो ।
‘माटो र पानी जीवनको थालनी’ नारा सहित आज ‘विश्व माटो दिवस’ मनाइँदै
‘माटो र पानी जीवनको थालनी’ नारा सहित आज ‘विश्व माटो दिवस’ मनाइँदै भूक्षय तथा अत्यधिक पानी परेका कारण वार्षिक प्रतिहेक्टर १२ देखि १४ टन माटो बगेर जाने गरेको छ । त्यसमा पहाडमा मात्र २० देखि ३० टन माटो बग्ने गरेको छ । केन्द्रका प्रमुख विष्टका अनुसार १.४ एमएम माटोको माथिल्लो सतह बगेर जाने गरेको छ। 
काठमाडौं जिल्ला अदालतले जारी गर्यो विप्लव सहित ४ नेता विरुद्ध पक्राउ पुर्जी
काठमाडौं जिल्ला अदालतले जारी गर्यो विप्लव सहित ४ नेता विरुद्ध पक्राउ पुर्जी पक्राउ पुर्जीको सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ३५ दिनभित्र आफूसँग भएको सबुद प्रमाण सहित आफैँ उपस्थित हुन सूचनामा भनिएको छ । म्याज गुजारी बसेमा मुद्दा कानुन बमोजिम हुने र पछि उजुर बाजुर नलाग्ने पनि सूचनामा उल्लेख छ ।
मधेश प्रदेशले शुरु गर्यो ‘एन्टी ड्रग क्याम्पेन’
मधेश प्रदेशले शुरु गर्यो ‘एन्टी ड्रग क्याम्पेन’ महोत्तरी प्रहरीले स्क्रिनिङ गरेका ४९५ लागुऔषध सेवनकर्ता मध्ये १६६ सेवनकर्ता र उनीहरूका अभिभावक समेतको उपस्थितिमा क्याम्पेनको शुरुवात गरिएको हो।
काठमाडौंमा अनलाइन मार्फत यौन व्यवसाय चलाउँदै आएका ५ जना प्रहरी नियन्त्रणमा
काठमाडौंमा अनलाइन मार्फत यौन व्यवसाय चलाउँदै आएका ५ जना प्रहरी नियन्त्रणमा रामेछाप घर भई ललितपुर बस्ने छत्रबहादुर रोक्का, ओखलढुंगा घर भई कागेश्वरी मनोहरा बस्ने गोपाल थापा, सिन्धुली घर भई कालोपुल बस्ने सेते कार्की, सल्यान घर भई बालाजु बस्ने शिवराज परियार, नुवाकोट घर भई काठमाडौं बस्ने अमृत रोक्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पश्चिमका केही ठाउँमा वर्षा र हिमपात, बादल पूर्वतिर सर्दै मुस्ताङमा यस वर्षको पहिलो हिमपात
पश्चिमका केही ठाउँमा वर्षा र हिमपात, बादल पूर्वतिर सर्दै मुस्ताङमा यस वर्षको पहिलो हिमपात मुस्ताङ सदरमुकाम जोमसोमको तापक्रम माइनस ३ डिग्री सेल्सियसमा पुगेको जनाइएको छ । यसैगरी जोमसोम विमानस्थलमा आज एउटा मात्रै हवाई उडान भएपछि उडान रोकिएको छ ।
सुनको भाउमा फेरि नयाँ रेकर्ड
सुनको भाउमा फेरि नयाँ रेकर्ड शुक्रवारको तुलनामा हिजो १ हजार ८ सय रुपैयाँले बढेको सुन आज फेरि हिजोको तुलनामा ८ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनु भएको छ ।
Weather Update