हातहतियार सहित ४ जना पक्राउ
शुक्रबार, मंसिर २२, २०८०

२० औं हस्तकला व्यापार मेला होटल अन्नपूर्णमा मंसिर २८ गतेदेखि
शुक्रबार, मंसिर २२, २०८०
मेलाको प्रमुख आर्कषणको रुपमा जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी रहने जनाइएको छ । जस अन्तर्गत परम्परागत विधा तर्फ “पौभा” र समसामयिक विधातर्फ “छ्वाली कला” मा प्रतियोगिता सञ्चालन हुनेछ ।
नेपाल राष्ट्र बैकद्वारा चालु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक
शुक्रबार, मंसिर २२, २०८०
कर्जा बिस्तारमा राष्ट्र बैंक लचिलो, शेयर र घरजग्गाको कारोबारमा सुधार आउने अपेक्षाा ।
गायक राजीव लोहनीको नयाँ गीत 'लप्सी फेदीमा' सार्वजनिक
शुक्रबार, मंसिर २२, २०८०
फरक खालको गीत संगीत गर्न रुचाउने राजीवद्वारा संगीतबद्ध गीतलाई उनले फरक शैलीको ट्युनमा कम्पोज गरेका छ्न । गीतमा प्रिन्स नेपालीले एरेन्ज गरेका छन् ।
त्रिभुवन विमानस्थलबाट १४ किलो सुन सहित दुईजना पक्राउ
शुक्रबार, मंसिर २२, २०८०
कार्यालयका भन्सार अधिकृत रमेश कुँवरले घलेले छातीको दायाँबायाँ कपडामा बेरेर लुकाइ छिपाई ल्याएको ७ थान बिस्कुट आकारको १४ किलोग्राम सुनसहित (सुनजस्तो देखिने पहेलो धातु) पक्राउ गरिएको जानकारी दिए ।

एनसेल बिक्रीको अध्ययन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन, आजै उच्च अदालतद्वारा प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश
बिहीबार, मंसिर २१, २०८०
सरकारले एनसेलको शेयर खरिद-बिक्रीका सम्बन्धमा अध्ययन गर्न आजै ५ सदस्यीय उच्चस्तरीय समितिसमेत गठन गरेको छ । तर न्यायाधीश पुरुषोत्तम प्रसाद ढकालको एकल इजलासले आज बिहीवार खरिद-बिक्री भएका एनसेलका शेयरहरू मङ्सिर २५ गते सोमवारसम्म दर्ता किताबमा दर्ता नगर्नू र नगराउनू भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

रुसी सेनामा भर्ती भएका थप एक नेपाली युक्रेनमा बन्दी, रुस पठाउने गिरोहमा संलग्न क्षितिज गिरी सहित १२ जना पक्राउ
बिहीबार, मंसिर २१, २०८०
रुस पठाइएका अधिकांश भिजिट भिसामा युएई पठाइ त्यहाँबाट रुस पठाइएको पाइएको छ। कतिपय भारतको बाटोबाट स्थलमार्ग हुँदै पनि रुस जानेहरू भेटिएको एसएसपी खत्रीले बताए। उनले अहिलेको पक्राउ परेकाहरूको संख्या प्रारम्भिक रूप मात्र भएको बताए।

अनलाइन मार्फत श्रम स्वीकृति लिन र श्रम स्वीकृति नभइ हवाई टिकट नलिन वैदेशिक रोजगार विभागको आग्रह
बिहीबार, मंसिर २१, २०८०
केही दिनअघिसम्म फेमिसमा समस्या आएपछि श्रम स्वीकृति लिन भौतिक रूपमै कार्यालय पुग्नेको भिड लाग्ने गरेको थियो । अहिले फेमिसमा देखिएको समस्या समाधान भइसकेको भन्दै विभागले कार्यालयमा नआएर अनलाइनबाटै श्रम स्वीकृति लिन अनुरोध गरेको हो ।
दाह्रा नभएको भाले हात्ती 'मकुना' चितवन राष्ट्रिय निकुञ्जमा देखियो
बिहीबार, मंसिर २१, २०८०
निकुञ्जका अनुसार बथान छोडेर आएका यो समेत ४ वटा हात्ती यहाँ रहेका छन् । रोनाल्डो, ध्रुवे र गोविन्दे यसअघि आएका थिए । यी हात्तीले समय समयमा बस्तीमा पसी आतङ्क मच्चाउने गरेको तिवारीले जानकारी दिए ।

आजदेखि पशुपति मन्दिर परिसर र आसपासका क्षेत्रमा मासु तथा जाँड रक्सीमा प्रतिबन्ध
बिहीबार, मंसिर २१, २०८०
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर गौशाला मित्रपार्क सडक देखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमाना देखि पश्चिम, गौशाला तिलगंगा चक्रपथ देखि उत्तर, मित्रपार्क-उमाकुण्ड-गौरीघाट हुँदै गुहृयेश्वरी देखि दक्षिण भित्रका सबै क्षेत्रमा यो नियम लागु भएको जनाएको छ ।
भ्याट फिर्ताको माग सहित व्यापारीले बन्द गरे आलु र प्याजको कारोबार
बिहीबार, मंसिर २१, २०८०
किसान र व्यवसायीले सरकारले स्वदेशी कृषि उपजमा समेत भ्याट लगाएको भन्दै काठमाडौं उपत्यका सहित देशभरका ठूला तरकारी बजारमा आलु र प्याजको आपूर्ति ठप्प पारेर बिक्री वितरणमा रोक लगाएका हुन्।
आज काठमाडौंमा दिनभर बदली रहने, कोशी प्रदेश र तराईका १-२ ठाउँमा फाट्टफुट्ट वर्षा
बिहीबार, मंसिर २१, २०८०
केही ठाउँमा घाम लागे पनि फेरि बादल लाग्ने उहाँको भनाइ छ । उहाँका अनुसार आज राति देखि भने मौसममा क्रमिक सुधार आउने सम्भावना छ । आज भन्दा भोलिको मौसम खुल्ने मौसमविद्को भनाइ छ ।

इन्टरपोलको ९१ औं महासभामा सहभागी भई प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता
बिहीबार, मंसिर २१, २०८०
अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा मंसिर १२ देखि १५ गतेसम्म संचालित उक्त महासभामा प्रहरी महानिरीक्षक कुँवरसँगै सहभागी भई इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर ज.ब.रा. सहितको टोली समेत स्वदेश फिर्ता भएको हो ।
साताको लोकप्रीय