Kath Khabar
उड्दा उड्दै जहाजबाट ढोकाको सिसा खस्यो तारा एयरको
उड्दा उड्दै जहाजबाट ढोकाको सिसा खस्यो तारा एयरको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जहाजको आपतकालीन ढोकाको सिसा बीच रुटमै खसेको पाइएको बताए। जहाजमा २ जना प्यासेन्जर पनि थिए । जहाज सकुसल अवतरण गरिएको छ ।
५ लाख २० हजार टन रासायनिक मल आयात गर्दै कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन
५ लाख २० हजार टन रासायनिक मल आयात गर्दै कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले  निरन्तरको प्रयास पछि यो वर्ष मल आयात केही सजिलो भएको बताए । ‘बजेटमै ठूलो रकम विनियोजन हुँदा आयातमा केही सजिलो भयो,’ उनले भने, ‘अर्कातिर रणनीति नै बनाएर हामीले यसपटक समयमै मल ल्याउने योजनालाई कार्यान्वयन गरेका हौँ ।’ 
आज १३ सय रुपैयाँले घट्यो सुनको भाउ
आज १३ सय रुपैयाँले घट्यो सुनको भाउ अघिल्लो हप्ता सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो । त्यसपछि भने भाउमा उतार चढाव आएको थियो ।
त्रिभुवन विमानस्थलबाट फेरि ६ किलोभन्दा बढी सुन बरामद
त्रिभुवन विमानस्थलबाट फेरि ६ किलोभन्दा बढी सुन बरामद भन्सारबाट बाहिरी सकेको अवस्थामा प्रहरीले सुन बरामद गरेको हो । सुनको साथमा विदेशी नागरिक पनि पक्राउ परेका र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आज धादिङको मैदी केन्द्रबिन्दु भएर ४.२ रेक्टरस्केलको भूकम्प
आज धादिङको मैदी केन्द्रबिन्दु भएर ४.२ रेक्टरस्केलको भूकम्प बिहान ८ बजेर २३ मिनेट जाँदा मैदी केन्द्रबिन्दु भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गएको कात्तिक ५ गते धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ रेक्टरस्केलको भूकम्प गएको थियो  ।
काठमाडौंको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियसमा झर्यो, आज दिनभर घाम लाग्ने
काठमाडौंको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियसमा झर्यो, आज दिनभर घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान पौने ६ बजेको रेकर्ड अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस छ ।
भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’
भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’ करिब तीनदेखि चार केजी तौल हुने कलहाँस जाडो छल्न नेपाल आएपछि करिब दुई महिनापछि गन्तव्यतर्फ फर्कने गर्दछ ।
समृद्धि फाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
समृद्धि फाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न विद्यार्थीहरुमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुर शाखाले राजर्षि जनक क्याम्पस, जनकपुरका ७५ जना र इटहरी शाखाले ज्योती मा.वि, इटहरी-५ का ५० जना विद्यार्थिलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी सफलता पुर्वक सम्पन्न गरेको छ ।
सरकारले आलु र प्याजको भ्याट हटाउने
सरकारले आलु र प्याजको भ्याट हटाउने भ्याट लगाउँदा विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन भएको भन्दै किसानले विरोध गर्दै आएका थिए। भ्याटको विरोध गर्दै कालिमाटी फलफूल तथा तरकारी बजारका व्यवसायीले हडताल गरेका थिए। 
बन्द भयो एनसेलको वेबसाइट
बन्द भयो एनसेलको वेबसाइट एनसेलले भने आधिकारिक रूपमा वेबसाइट किन डाउन भएको हो भन्ने खुलाएको छैन । बिहीवारसम्म एनसेलका विज्ञप्ति तथा अन्य जानकारी आजियाटाकै वेबसाइटमा आइरहेका थिए ।
किरात धर्मगुरुलाई प्रधानमन्त्रीको ‘दियो कलश’ उपहार
किरात धर्मगुरुलाई प्रधानमन्त्रीको ‘दियो कलश’ उपहार जनयुद्धको समयमा माङसेबुङ र माओवादी बिच खासै राम्रो सम्बन्ध थिएन । तिक्ततापूर्ण सम्बन्ध थियो । तर, माओवादी शान्तिपूर्ण राजनीतिमा अवतरण गरेपछि भने माओवादी र माङसेबुङ बिच सौहार्द सम्बन्ध बन्दै गएको छ ।
Weather Update