
प्रहरीको गोली लागेर घाइते भएका अविनास राईसँग दुईवटा गोली सहितको पेस्तोल र आधा किलो 'आइस' ड्रग बरामद
मंगलबार, मंसिर २६, २०८०
उदयपुर घर भएका ४५ वर्षीय राई 'आइस' ड्रगका मुख्य कारोबारी भएको सूचनाका आधारमा प्रहरी उनलाई पक्राउ गर्न गएको थियो। बरामद लागुऔषधको अवैध बजार मूल्य करिब ५५ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

ललितपुरको धोबिघाटस्थित ठाडो ढुंगामा गोली चल्यो, एक पक्राउ
मंगलबार, मंसिर २६, २०८०
ललितपुर महानगरपालिका-३ ठाडो ढुंगामा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए।

माइनस १६ देखि १८ डिग्री सेल्सियस पुग्यो मनाङको तापक्रम
मंगलबार, मंसिर २६, २०८०
‘चिसोले धारामा पानी जमेको छ भने खोलानालामा पनि पानी जम्दै गएको छ। बाटोमा हिउँ छ। सवारी साधनको आवत जावत न्यून मात्रामा छ। पिउने पानी जोहो गर्नै मुस्किल हुन थालेको छ।’
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने, विद्यार्थीका लागि अङ्ग्रेजीमा कडाइ गरिने
मंगलबार, मंसिर २६, २०८०
अस्ट्रेलियामा आप्रवासन अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हुनाले आवास तथा भौतिक पूर्वाधारमा चाप बढेको बताइन्छ। तर त्यहाँ दक्ष कामदारको अभाव छ र तिनलाई आकर्षित गर्न अस्ट्रेलिया सङ्घर्षरत छ।
हिमाल किन कालो हुँदैछ ?
मंगलबार, मंसिर २६, २०८०
विश्वव्यापी ताममान वृद्धिले हिमालका हिउँ पग्लँदै गए माउन्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्छन् । पृथ्वीको बढ्दो तापमानलाई रोक्न स्वच्छ ऊर्जाको प्रयोग बढाउनुपर्ने तथा अहिलेकै गतिमा हिउँ पग्लँदै गए आउँदा केही वर्षभित्रैमा हिमालहरू कालापत्थरमा परिणत हुनेछ ।

पहाडी क्षेत्रमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
मंगलबार, मंसिर २६, २०८०
आज देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पशुपतिमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज सर्वसाधारणलाई देखाइँदै
मंगलबार, मंसिर २६, २०८०
साताको लोकप्रीय