Kath Khabar
भारतले प्रतिबन्ध लगाएपछि कालीमाटीमै प्याजको अभाव
भारतले प्रतिबन्ध लगाएपछि कालीमाटीमै प्याजको अभाव भारतको वैदेशिक व्यापार महानिर्देशनालयले गत बिहीबार राजपत्र प्रकाशित गर्दै डिसेम्बर अन्तिमसम्मको प्याज निर्यातको कसिलो व्यवस्था परिमार्जन गर्दै निर्यातमा नै प्रतिबन्ध लगाएको छ।
काठमाडौंका सामुदायिक कुकुरहरुमा देखियो प्राणघातक डिस्टेम्पर रोग
काठमाडौंका सामुदायिक कुकुरहरुमा देखियो प्राणघातक डिस्टेम्पर रोग ‘रोग लागेका कुकुरलाई ज्वरो आउने, खाना नखाने, झोक्राउने, नाकमा सिँगान र आँखामा चिप्रा देखिने हुन्छ । खोक्ने, बान्ता गर्ने, दिसा पातलो गर्ने, छारे रोग जस्तो लक्षण देखाउने, लडबडाएर हिँड्ने, किटकिट गरेर दाँत बजाउने पनि गर्छन् ।’ 
पोखराबाट बस चोरेर चितवन पुर्‍याएका १७ वर्षका किशोर पक्राउ
पोखराबाट बस चोरेर चितवन पुर्‍याएका १७ वर्षका किशोर पक्राउ तनहुँको म्याग्दे गाउँपालिका-३ बस्ने ती किशोर पोखरा ९ पृथ्वीचोकमा पार्किङ गरी राखेको ग १ ख ९६३८ नम्बरको बस शुक्रबार राति चोरी गरी लैजाने क्रममा चितवनबाट पक्राउ परेको कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिए।
विराटनगरका युवकमाथि भारतमा गोली प्रहार
विराटनगरका युवकमाथि भारतमा गोली प्रहार आइतबार अपराह्न भारत गएका निर्दोषलाई साँझ घर फर्किदा भारतको रेलवे स्टेशनबाट करिब १०० मिटर टाढा गोली प्रहार भएको हो ।
एसिसी यू-१९ - नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित
एसिसी यू-१९ - नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित यस अघि दुबई आईसीसी एकेडेमी ग्राउन्ड २ मा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९ ओभर ३ बलमा २६१ रनमा अल आउट भयो ।
क्यामेरा च्याम्पियन सि ५३ अब नयाँ भेरिएन्टमा उपलब्ध
क्यामेरा च्याम्पियन सि ५३ अब नयाँ भेरिएन्टमा उपलब्ध ७.९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइनका साथ रियलमी सि ५३ ले सुन्दरतालाई पुनः परिभाषित गर्दै कम्प्याक्ट, लाइट वेट डिभाइसमा अलग स्टाइल प्रदान गर्दछ ।
आफैले बोकेको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु
आफैले बोकेको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले निस्दि गाउँपालिका-४ सपाङ्दीगैरास्थित खरबारीको अम्रिसो घारीमा एकनाले भरुवा बन्दुक १ थान र झोला फेला पारी बरामद गरेको छ ।
नेप्से एकैदिन १११ अंकले बढे पछि दिन भरको लागि कारोबार बन्द 
नेप्से एकैदिन १११ अंकले बढे पछि दिन भरको लागि कारोबार बन्द  आईतबार भने सोही व्यवस्था अनुसार कारोबार खुलेको पहिलो ९ मिनेटमा नैै नेप्से उच्च अंकले बढेको छ । सोही आधारमा कारोबार खुलेको डेड घण्टामा नैं नेप्से बन्द भएको छ ।
Weather Update