पृथ्वी जयन्तीको अवसरमा राप्रपाले युवा कविता प्रतियोगिता गर्ने, प्रथम पुरस्कार रू एक लाख
बुधबार, मंसिर २७, २०८०

छात्राहरु माथि यौन दुर्व्यवहार गर्ने २ शिक्षक पक्राउ
बुधबार, मंसिर २७, २०८०
विद्यालयमा अध्ययनरत २ छात्राले जाहेरी दिए पछि पक्राउ परेका उनीहरुलाई सिन्धुपाल्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

नक्कली भिसामा विदेश पठाउने धन्दामा नेपाल वायुसेवा निगमका अधिकृत संलग्न
बुधबार, मंसिर २७, २०८०
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले रोलेक्स ट्राभल एजेन्टका सञ्चालक देवराज खनालसँगको मिलेमतोमा नक्कली भिजिट भिसामा नेपाली युवालाई विदेश पठाउँदै आएका थिए । उनले यसबापत खनालबाट मात्रै २० लाख रुपैयाँ बुझेको अनुसन्धानबाट खुलेको छ ।

ललितपुरका स्थानीयले अवरोध गरेपछि प्रहरी घेरामा अभियन्ता ईः
बुधबार, मंसिर २७, २०८०
ललितपुर महानगरपालिकाले पैदल यात्रु तथा गाडी ओहोर दोहोरमा अवरोध पुगेको भन्दै गएको मङ्सिर २४ गते देखि लगनखेल-मङ्गलबजार सडकमा बिहान र बेलुका राखिने फुटपाथ पसललाई रोक लगाएको छ ।

जनकपुरमा विवाह पञ्चमी महोत्सव शुरू, मन्दिर परिसरमा मदिरा तथा माछामासु निषेध
बुधबार, मंसिर २७, २०८०
यसपालि मङ्सिर २६ गतेदेखि पुस २ गतेसम्म सप्ताहव्यापी रुपमा मनाइने श्रीरामजानकी विवाह महोत्सवका लागि स्वागतद्वार, पण्डाल निर्माण तथा विवाह सामग्री किनमेल गरिएको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले बताए।
ललितपुर महानगरपालिकाको प्रांगणमा स्थानीयको अवरोध पछि अभियन्ता ईः शान्ति सुरक्षाको माग गर्दै प्रहरीमा
मंगलबार, मंसिर २६, २०८०
महानगरले मंसिर २४ देखि ऐतिहासिक महत्त्वका स्थानहरूमा साँझ बिहान पनि फुटपाथ पसल राख्न निषेध गरेको छ। त्यसको विरोधमा ईःले अभियान चलाउन लाग्दा स्थानीय प्रतिरोधमा उत्रिएका थिए।
साताको लोकप्रीय