निर्देशक सुनुवारको निर्देशनमा चलचित्र ‘खजुरे ब्रो’ निर्माण हुने
शुक्रबार, मंसिर २९, २०८०
३० लाख धरौटी बुझाए बालकृष्ण खाणले
शुक्रबार, मंसिर २९, २०८०
शुक्रवार उनले अदालतको आदेश अनुसार नविल बैङ्क मार्फत बैङ्क जिल्ला अदालत काठमाडौंमा बैङ्क ग्यारेन्टी बुझाएका हुन् ।

धनुषामा ५ वर्षीया बालिकाको शव फेला, बलात्कारपछि हत्या भएको आशंकामा दुईजना पक्राउ
शुक्रबार, मंसिर २९, २०८०

थमन बिक हत्या प्रकरणः एमाले सांसद लक्ष्मी महतोले पाए सफाइ
शुक्रबार, मंसिर २९, २०८०
सशस्त्र प्रहरीका असई विकको हत्या प्रकरणमा प्रदीप साह, सञ्जयकुमार साह र पवन कापर पुर्पक्ष थुनामा छन् । जिल्ला अदालतले मुद्दाको प्रारम्भिक सुनवाइका क्रममा अहिलेका सांसद कोइरी, प्रदेशसभा सदस्य शर्मा र तत्कालीन नगरप्रमुख मिश्रसहितका नेतालाई धरौटीमा छाडेको थियो ।
एमाले अध्यक्ष ओली माथि धनकुटामा हातपात
बिहीबार, मंसिर २८, २०८०
राई अध्यक्ष ओलीलाई स्वागत गर्न भन्दै फूलमाला र अबिर लिएर लाइनमा बसेका थिए । स्वागतकै क्रममा उनले ओली माथि हातपातको प्रयास गरेका हुन् । प्रहरीका अनुसार राईले जाँड रक्सी खाएका थिए ।

३० लाख रुपैयाँ धरौटीमा बालकृष्ण खाणलाई छाड्न उच्च अदालतको आदेश
बिहीबार, मंसिर २८, २०८०
यो प्रकरणमा खाणको प्रत्यक्ष संलग्नता नदेखिए पछि काठमाडौं जिल्ला अदालतको आदेश बदर गरी उच्च अदालतले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । धरौटी बुझाए पछि खाण ७ महिना पछि छुट्ने छन् ।

कञ्चनपुरमा महेन्द्रको शालिक राख्ने विषय विवाद भएपछि स्थानीय प्रशासनद्वारा निषेधाज्ञा
बिहीबार, मंसिर २८, २०८०
२०औँ ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ अन्नपूर्ण होटल परिसरमा आजदेखि शुरु
बिहीबार, मंसिर २८, २०८०
महासङ्घका अनुसार हस्तकला मेलाको यो २०औँ र हस्तकला प्रतियोगिताको १८औँ संस्करण हो । आजदेखि ५ दिनसम्म दरबारमार्गको अन्नपूर्ण होटल परिसरमा मेला हुने महासङ्घले जनाएको छ । वार्षिक करिब १२ अर्ब रुपैयाँ मूल्य बराबरका नेपाली हस्तकलाका सामग्री विश्वका ६० भन्दा बढी देशमा निकासी भइरहेको छ ।
साताको लोकप्रीय