न्युरोडमा किशोरको हत्या भएको आरोपमा चारजना पक्राउ
बुधबार, असोज १७, २०८०
1696405262.jpg)
रिगललाई जेलमै राख्नुपर्ने माग सहित भारतीले शुरु गरिन् अनशन
बुधबार, असोज १७, २०८०
घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर ३ वर्ष देखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए ।
आज विश्व पशु दिवस मनाइँदै
बुधबार, असोज १७, २०८०
सन् १९२५ मा बर्लिनमा हेनरिक जिम्मरम्यानले उत्सव नै आयोजना गरेका थिए । त्यसपछि वर्षमा १ दिन विश्वव्यापी कार्यक्रमको रूपमा पशुलाई सम्मान गर्ने गरिन्छ ।

एसियाली खेलकुद : चीन १६१ स्वर्णसहित शीर्षस्थानमा, नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित
बुधबार, असोज १७, २०८०
महिला कबड्डीतर्फ आज हुने इरान र बङ्गलादेशबीचको खेलबाट नेपालको पदकको टुङ्गो लाग्नेछ । उक्त खेल इरानले जितेमा नेपालले कास्य पदक पाउने सुनिश्चित हुनेछ । सो खेल बङ्गलादेशले जितेमा भने नेपाल महिला कबड्डीमा पनि पदकविहीन बन्न सक्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा कतार एयरको जहाज ‘ओभरसुट’
बुधबार, असोज १७, २०८०
बरिष्ठ गायिका दिलमाया खातीको निधन
बुधबार, असोज १७, २०८०
काठमाडौं आएका बेला आफन्तकोमा उँहाले गाएको गीत सुनेर संगीतकार शिवशंकर, नातिकाजी श्रेष्ठ र गायिका तारादेवीले नेपाली गीत आउन आग्रह गरेका थिए । त्यसपछि उँहाले नेपाली गीत गाउन शुरु गर्नु भएको हो। अविवाहित दिलमायाले वरिष्ठ गायक गायिका एवम् संगीतकारसँग काम गर्नु भएको छ।
1696399348.jpg)
बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, ११ जना घाइते
बुधबार, असोज १७, २०८०
बझाङमा धेरैजसो विद्यालयमा भागदौड र ढुङ्गा खसेर विद्यार्थी घाइते भएका थिए । जिल्ला अस्पतालमा भूकम्पको त्रासले सुत्केरीलाई बाहिर ल्याएर प्राङ्गणमा सुत्केरी गराइएको थियो ।
आज पनि यि प्रदेशमा भारी वर्षाको सम्भावना
बुधबार, असोज १७, २०८०
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
ठमेलमा रात्रिकालिन ब्यबसाय सञ्चालन गर्न दिने तयारी
मंगलबार, असोज १६, २०८०
बैठकले क्लब र डिस्को ४ बजेसम्म, डान्सबार, दोहोरी तथा लाउन्ज बारलाई २ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको थियो । अन्य रेस्टुरेन्टलाई १२ बजे र मदिरा पसललाई १० बजेको समयसीमा तोकिएको छ ।

आज इन्द्रजात्राको अन्तिम दिनमा ‘नानीचा यात्रा’
मंगलबार, असोज १६, २०८०
इन्द्रजात्राको अन्तिम दिन महिलाहरुले रथ तानेर ‘नानीचा यात्रा’ चलाइएको छ। हिजो राति ८ः३७ बजे इन्द्रध्वजा ढालेर इन्द्रजात्रा समापन गरियो ।
1696330795.jpg)
बझाङमा आधा घन्टामा २ ठूला भूकम्प, दर्जन भन्दा बढी घर भत्किए
मंगलबार, असोज १६, २०८०
सिरेटामा मात्रै ४० वटा घर पूर्ण रूपमा क्षति भएको थलारा गाउँपालिकाका कार्यपालिका सदस्य ज्ञानु नेपालीले जानकारी दिनुभयो । भूकम्प गएपछि स्थानीय सडक, खुला चौरमा आएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिपेश चौधरीले बताउनुभयो ।
६.३ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु बझाङको चैनपुर
मंगलबार, असोज १६, २०८०
यसअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
साताको लोकप्रीय