Kath Khabar
बाख्राको दूध पिउँदा कत्तिको फाइदा ?
बाख्राको दूध पिउँदा कत्तिको फाइदा ? बाख्राको दूध उनीहरूको लागि धेरै लाभदायक हुन्छ जो आफ्नो बढ्दो तौलबाट त्रसित छन्। यो दुधमा फ्याट्टी एसिडहरू हुन्छन् जसले शरीरबाट फ्याट कम गर्दछ र फ्याटलाई बढ्नबाट रोक्दछ। यसको कारणले यसले शरीरको वजन साथै मोटोपना घटाउन मद्दत गर्दछ।
काठमाडौं उपत्यकामा ‘ट्राफिक सप्ताह’ शुरु 
काठमाडौं उपत्यकामा ‘ट्राफिक सप्ताह’ शुरु  गएको वर्ष मात्र उपत्यकामा करिब १० हजार दुर्घटना भए । त्यसमा २ सय भन्दा बढीको ज्यान गयो । दुर्घटना हुनुको मुख्य कारण मादक पदार्थको सेवन गरेर सवारी चलाउनु, लापरबाही गरेर सवारी चलाउनु, पूर्वाधार जोखिमपूर्ण हुनु हो ।
पद्मकन्या क्याम्पसले आफ्नै पहलमा विद्यार्थीलाई दुबई र बहराइनका तारे होटलमा इन्टर्नसिपमा पठाउने
पद्मकन्या क्याम्पसले आफ्नै पहलमा विद्यार्थीलाई दुबई र बहराइनका तारे होटलमा इन्टर्नसिपमा पठाउने इन्टर्नसिपमा विदेश जाँदा नेपालका अधिकांश विद्यार्थीले कन्सल्टेन्सीमा चर्को शुल्क बुझाएर जानुपर्ने बाध्यताको अन्त्य गर्न आफूहरूले नै विद्यार्थीलाई विदेशका विभिन्न होटलसँग सम्झौता गरेर पठाउन थालेको हो । 
यौन दुर्व्यवहारको आरोप लागी निलम्बनमा परेका एसएसपी योग बहादुर पालले दिए राजीनामा
यौन दुर्व्यवहारको आरोप लागी निलम्बनमा परेका एसएसपी योग बहादुर पालले दिए राजीनामा महिला प्रहरी हवल्दार माथि जेठ १९ गते यौन दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको थियो। उनीमाथि आरोप लागेपछि प्रहरीले छानबिन समिति समेत गरेको थियो।
इलाममा उत्पादित जडीबुटीले फ्रान्समा बजार पायो
इलाममा उत्पादित जडीबुटीले फ्रान्समा बजार पायो “नेपाली उखान १२ वर्षमा खोलो पनि फर्किन्छ भने झै उद्योग स्थापनाको ११ वर्षपछि यस वर्षदेखि यहाँबाट उत्पादित तेल तथा जडीबुटी फ्रान्स लगायत देश निर्यात हुन थालेको छ”, दाहालले भने, “स्थानीय तहबाट हालसम्म कुनै सहयोग भएको छैन ।
१ करोड रुपैयाँ बराबरको म्याद गुज्रिएको बियर कम्पनीमै लगेर नष्ट
१ करोड रुपैयाँ बराबरको म्याद गुज्रिएको बियर कम्पनीमै लगेर नष्ट काठमाडौंको धुम्बाराहीबाट बरामद भएको बियर चितवनमा रहेको कम्पनीमै लगेर नष्ट गरेको विभागले जनाएको हो । विभागले बियर कम्पनीको नाम भने खुलाएको छैन । विभागले यो महिनाको शुरुवात देखि चाडपर्व लक्षित अनुगमन गरिरहेको छ । 
Weather Update