आज इन्द्रजात्राको अन्तिम दिनमा ‘नानीचा यात्रा’
मंगलबार, असोज १६, २०८०
1696330795.jpg)
बझाङमा आधा घन्टामा २ ठूला भूकम्प, दर्जन भन्दा बढी घर भत्किए
मंगलबार, असोज १६, २०८०
सिरेटामा मात्रै ४० वटा घर पूर्ण रूपमा क्षति भएको थलारा गाउँपालिकाका कार्यपालिका सदस्य ज्ञानु नेपालीले जानकारी दिनुभयो । भूकम्प गएपछि स्थानीय सडक, खुला चौरमा आएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिपेश चौधरीले बताउनुभयो ।
६.३ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु बझाङको चैनपुर
मंगलबार, असोज १६, २०८०
यसअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
काठमाडौंमा भूकम्पको धक्का
मंगलबार, असोज १६, २०८०
दिउँसो ३ बजेर ६ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो। काठमाडौंसँगै नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर र आसपासका जिल्लामा समेत महसुस गरिएको छ।

नक्कली कागजपत्र बनाई जापान पठाउने १४ म्यानपावर निलम्बनमा
मंगलबार, असोज १६, २०८०
विभागमा केही म्यानपावर कम्पनीहरूले जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेश गरी श्रम स्वीकृति लिएर श्रमिकहरू जापान पठाएको उजुरी परेको थियो ।

नेपालको आर्थिक वृद्धिमा सुधार हुने विश्व बैंकको प्रक्षेपण
मंगलबार, असोज १६, २०८०
विश्लेषणले नेपालको निर्यात न्यून हुनुमा विद्यमान न्यून श्रम उत्पादकत्व र विनिमय दरको अभिमूल्यन लगायत कारक रहेको उल्लेख गरेको छ । साथै, समकालीन देशहरू र मुख्य व्यापार साझेदार भारतको तुलनामा कृषि, उद्योग र सेवा तीनै क्षेत्रमा रहेको श्रम उत्पादकत्वको गिरावटबाट पनि नेपाल प्रभावित रहेको औंल्याइएको छ ।

हिन्दू र मुस्लिम बीच झडप हुने सम्भावना बढेपछि नेपालगन्जमा अनिश्चितकालिन कर्फ्यु
मंगलबार, असोज १६, २०८०
नेपालगन्ज उपमहानगरपालिकाको ४ किल्लामा सभा, सम्मेलन, प्रदर्शन गर्न निषेध गरिएको छ। उनले पूर्वमा राप्ती नदी, दक्षिणमा जमुनाहा, उत्तरमा राँझा चोक र पश्चिममा इन्द्र गाउँ जाने बाटोसम्म कर्फ्यु जारी गरिएको बताए।

बंगलादेशको कृषि अवलोकन गर्न आरजू राणाको नेतृत्वमा १० सांसदको टोली ढाकामा
मंगलबार, असोज १६, २०८०
विमान बंगलादेशबाट १० जनाको टोली काठमाडौंबाट ढाका पुगेको छ । टोलीमा सांसद प्रकाश पन्थ, अनिसा नेपाली, विनिता कडायत, अम्बर बहादुर थापा, सिंग बहादुर विश्वकर्मा, सूर्य कुमारी श्रेष्ठ, रुपा सोशी चौधरी र शारदा देवी भट्ट छन् ।

ढोरपाटनमा ८ नाउर र ४ झारल शिकार गर्न दिने अनुमति
मंगलबार, असोज १६, २०८०
अनुमति पाएका शिकारीले नाउर, झारल र बँदेल शिकार गर्न यही असोज १७ गतेदेखि मङ्सिरको पहिलो सातासम्म आरक्ष खुला गरिएको छ । विभागले बोलपत्र मार्फत विश्वका धनाढ्य शिकारी बीच प्रतिस्पर्धा गराएर शिकार खेल्न अनुमति दिने गरेको छ । बोलपत्र मार्फत एउटै नाउर शिकार खेल्न शिकारीले १० देखि २० लाख रुपैयाँसम्म तिर्ने...
साताको लोकप्रीय