Kath Khabar
कोशी, मधेस र लुम्बिनी प्रदेशका एकदुई ठाउँमा ठूलो वर्षाको सम्भावना
कोशी, मधेस र लुम्बिनी प्रदेशका एकदुई ठाउँमा ठूलो वर्षाको सम्भावना हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
पशुपतिनाथमा सुनको जलहरी राख्दा अनियमितता भएको अख्तियारको निष्कर्ष
पशुपतिनाथमा सुनको जलहरी राख्दा अनियमितता भएको अख्तियारको निष्कर्ष अख्तियारले अनियमिततामा संलग्न रहेको आरोपमा तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल, तत्कालीन कोषाध्यक्ष तथा हालका सदस्य सचिव डा.मिलनकुमार थापा र कोषका तत्कालीन स्टोर किपर अरुण कुमार श्रेष्ठलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
फिर्ता लियो आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि
फिर्ता लियो आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि आयल निगम व्यवस्थापले एक सूचना जारी गर्दै मूल्यवृद्धि फिर्ता लिएको जनाएको हो। मूल्यवृद्धि फिर्ता लिएपछि हुने घाटा रकम मूल्यस्थिरीकण कोषबाट भर्पाई हुने निगमले जनाएको छ।
सिनामंगलस्थित केएमसी अस्पताल भित्रै फेरि कुटिए डाक्टर
सिनामंगलस्थित केएमसी अस्पताल भित्रै फेरि कुटिए डाक्टर केएमसीमा डाक्टर माथि कुटपिट भएपछि त्यस वरपर र भक्तपुरका अन्य अस्पतालका डाक्टरहरू पनि त्यहाँ पुगेर नाराबाजी गरेका छन्। चिकित्सकहरूले चक्रपथ बन्द गर्न जान लागे पछि अहिले केएमसीमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। प्रहरीले उनीहरूलाई सडकमा निस्कन  दिएका छैनन्। 
पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता लिन निगमलाई प्रधानमन्त्रीको निर्देशन
पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता लिन निगमलाई प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्रीले मूल्य घटाउन निर्देशन दिइसकेको जानकारी दिँदै मन्त्री शर्माले त्यससम्बन्धमा आयल निगमले सूचना जारी गर्ने बताइन् ।
लगातार पाँचौ दिन पनि घट्यो सुनको मूल्य
लगातार पाँचौ दिन पनि घट्यो सुनको मूल्य गत शुक्रबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो।
मनसुन फेरि सक्रिय : ५ प्रदेशमा ठूलो वर्षाको सम्भावना
मनसुन फेरि सक्रिय : ५ प्रदेशमा ठूलो वर्षाको सम्भावना आज दिउँसो पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
Weather Update