आज विश्व मुटु दिवस
शुक्रबार, असोज १२, २०८०

फिस्टेल र श्री एयरको हेलिकोप्टरलाई उडानमा प्रतिबन्ध
शुक्रबार, असोज १२, २०८०
लुक्लामा भीएफआर उडान गर्दा एउटै हेलिप्याडमा घना बादल लागेको समयमा सँगै उडान गरेको पाइएको छ। दुवै कम्पनीको हेलिकोप्टर पटक पटक टेकअफ र ल्याण्डिङ गरेको जानकारी आएको छ।’
काठमाडौंका विभिन्न स्थानमा सवारी साधन प्रवेश निषेध
शुक्रबार, असोज १२, २०८०
इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमन प्रभावित हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न काठमाडौं महानगरले आग्रह गरेको छ।

सुरक्षित भविष्यको खोजीमा बिमल घर्ति मगर पनि अष्ट्रेलिया पलायन
शुक्रबार, असोज १२, २०८०
पछिल्लो समय नेपाली फुटबलरमा विदेशी क्रम ह्वात्तै बढेको छ । सुरक्षित भविष्यको खोजीमा अधिककांश फुटबलर विशेष गरेर अष्ट्रेलियालाई नयाँ गन्तब्य बनाएका छन् । घरेलु फुटबलको संरचना गतिलो र बलियो नहुँदा वर्षभरी खेल्न नपाउने पिडा खेलाडीसँग छ ।

एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन
शुक्रबार, असोज १२, २०८०
बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्यसहित एक सय ६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ ।

नेपाली चलचित्रमा पहिलो पटक भिडियो गेम स्टाइलमा निर्मित चलचित्र “बासेन्जी” प्रदर्शन हुँदै
बिहीबार, असोज ११, २०८०
ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
बिहीबार, असोज ११, २०८०
त्यस्तै चाँदी आज तोलामा १५ रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
साताको लोकप्रीय