Kath Khabar
डाक्टर र स्वास्थ्यकर्मी फेरी माइतीघर मण्डलामा प्रदर्शन गर्दै आन्दोलनमा 
डाक्टर र स्वास्थ्यकर्मी फेरी माइतीघर मण्डलामा प्रदर्शन गर्दै आन्दोलनमा  हिजो पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टर माथि कुटपिट भएको थियो । यसअघि गएको २७ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र डक्टर प्रशान्त बिडारी माथि कुटपिट भएको थियो ।
सभागृह अगाडि उभिएर विरोध जनाइरहेका अभियन्ता 'ई' सँग उपमेयर सुनिता डङ्गोल
सभागृह अगाडि उभिएर विरोध जनाइरहेका अभियन्ता 'ई' सँग उपमेयर सुनिता डङ्गोल 'ई' ले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् : ‘१६५ घण्टापछि उपमेयर आएर भेट्नुभयो। हाम्रो स्वास्थ्य अवस्था बुझ्दै सुस्वास्थ्यको कामना पनि गर्नुभयो,’ ‘फुटपाथ व्यवसायीहरूलाई विकल्प दिने नीति बनाउन आफूले प्रयास गर्ने तर आफ्नो भूमिका सीमित रहेको बताउनुभयो।’
१६ जना डाक्टरहरूलाई उतार्‍यो समिट एयरले, लिन गयो नेपाल एयरलाइन्सको जहाज
१६ जना डाक्टरहरूलाई उतार्‍यो समिट एयरले, लिन गयो नेपाल एयरलाइन्सको जहाज माओवादी उपमहासचिव यादव सहित कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्र बहादुर शाही, प्रदेश अध्यक्ष विमला केसी, धर्मराज शाह र प्रकाश बहादुर शाहीका लागि सिट मिलाउनुपर्ने भएकाले सबैलाई लान नसकिने जानकारी पाएको चिकित्सहरूले बताएका छन्।
आजबाट इन्द्रजात्रा सुरु, जात्रा अवधीभर काठमाडौंका यी ठाउँमा सवारी आवागमन प्रभावित हुने
आजबाट इन्द्रजात्रा सुरु, जात्रा अवधीभर काठमाडौंका यी ठाउँमा सवारी आवागमन प्रभावित हुने यो बर्ष कुमारी रथयात्रा असोज ११ गते सुरु हुनेछ । यस दिन तल्लो टोल (वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुर) मा रथ यात्रा हुनेछ ।
काठमाडौंबाट सुर्खेत जाँदै गरेको रात्रिबस दाङमा दुर्घटना, २५ भन्दा बढी यात्रु घाइते
काठमाडौंबाट सुर्खेत जाँदै गरेको रात्रिबस दाङमा दुर्घटना, २५ भन्दा बढी यात्रु घाइते घाइतेहरुको उद्दार गरेर उपचारको लागि पठाइएको छ । गम्भीर घाइतेहरुलाई उपचारको लागि लमही अस्पताल लगिएको छ ।
५ दिनदेखि ७० हजार किलो चिनीको गोदाममा सिल
५ दिनदेखि ७० हजार किलो चिनीको गोदाममा सिल भाउ बढाएर कालोबजारी गरेको बारेमा पनि अध्ययन गरिरहेको तर प्रमाण नभेटेकोले गुणस्तर मापनको प्रतिवेदन पर्खिरहेको उहाँले बताउनुभयो । केही समय देखि चिनीको भाउ अस्वाभाविक रूपमा बढिरहेको छ । १ महिना अघिसम्म किलोको १ सय रुपैयाँमा पाइने चिनी अहिले १ सय ३० रुपैयाँ भन्दा धेरै पुगेको छ ।
एमालेको बागमती प्रदेश अधिवेशनमा प्रभावशाली र्‍याली
एमालेको बागमती प्रदेश अधिवेशनमा प्रभावशाली र्‍याली आज भृकुटीमण्डपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्नु भएको छ भने मंगलबार प्रज्ञा भवन कमलादीमा बन्द सत्र हुने बताइएको छ।
Weather Update