Kath Khabar
तेश्रो विवाहका लागि छोरी उखुबारीमा बाँधेर फरार आमा पक्राउ
तेश्रो विवाहका लागि छोरी उखुबारीमा बाँधेर फरार आमा पक्राउ क्रूर अमानवीय ढङ्गबाट ति महिलाले शिशुलाई उखुबारीमा हात बाँधेर छाडेपछि शिशु रुन थालेपछि स्थानीयले महिला सन्तोषी चौधरीले बच्चा कराएको सुनेपछि प्रहरीलाई खबर गरेका थिइन् ।
सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई आजपनि स्थगित
सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई आजपनि स्थगित न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको र केही न्यायाधीशको उच्च अदालतमा बढुवा भएपछि अभाव देखिएको बताइएको छ ।
आज यि पाँच प्रदेशको एकदुई स्थानमा भारी वर्षाको संभावना
आज यि पाँच प्रदेशको एकदुई स्थानमा भारी वर्षाको संभावना हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ । साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी
१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी उद्घाटनमा ४५ देशका खेलाडी मार्च पासमा सहभागि भएका थिए । सो अवसरमा चीनका विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । एसियाली खेलकुदको इतिहासमा पहिलो पटक डिजिटल र भौतिक दुवै रुपमा टर्च प्रज्जलित गरिएको थियो ।
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति, आन्दोलनका कार्यक्रम सबै फिर्ता
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति, आन्दोलनका कार्यक्रम सबै फिर्ता नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने ।
सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु
सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु वार्तामा आन्दोलनरत शिक्षक कर्मचारीहरूले राखेका मागका विषयमा छलफल थालिएको छ । वार्तामा शिक्षक कर्मचारीहरूलाई मागका विषयमा आफ्नो धारणा राख्ने समय दिइएको छ ।
१ महिना पछि खुल्यो दाङको संस्कृत विश्वविद्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला
१ महिना पछि खुल्यो दाङको संस्कृत विश्वविद्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीले दुवै कार्यालयमा लगाएको ताला १ महिनापछि खुलेको हो । क्रान्तिकारी विद्यार्थी सङ्गठनले ५ बुँदे सहमति गरेर ताला खोलेको हो ।
अमेरिकी राष्ट्रपति जो वाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
अमेरिकी राष्ट्रपति जो वाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
Weather Update