आज विश्व शान्ति दिवस मनाइँदै
बिहीबार, असोज ४, २०८०

शिक्षकहरूको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयहरु बन्द
बिहीबार, असोज ४, २०८०
संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई स्थानीय तहमातहत राख्ने व्यवस्था गरेको छ। आज बिहिबार बिहान आन्दोलनरत शिक्षकसँग सरकारले गृह मन्त्रालयमा गरेको छलफल निष्कर्षविहिन भएको छ ।

शिक्षक आन्दोलनले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
बुधबार, असोज ३, २०८०
भिडभाडका कारण गाडीको चाप भएपछि माइतीघर मण्डला हुँदै चल्ने गाडीलाई नयाँ बानेश्वर, पुरानो बानेश्वर, थापाथली, भद्रकाली लगायतका ठाउँबाट 'डाइभर्सन' गरिएको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

काठमाडौं महानगरले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने
बुधबार, असोज ३, २०८०
भदौ ३ गते संशोधन गरिएको शिक्षा नीतिमा सबै विद्यालयलाई राजनीतिबाट मुक्त गर्न शिक्षक तथा कर्मचारीलाई दलको सदस्य हुन बन्देज लगाउँदै काठमाडौं महानगरपालिकाले शिक्षा ऐन संशोधन गरिएको थियो।

विद्यालय बन्द गरेर शिक्षकहरू काठमाडौंको सडकमा
बुधबार, असोज ३, २०८०
देशभरका ३४ हजार विद्यालयका २ लाख भन्दा बढी शिक्षकहरु आन्दोलनमा उत्रने भएपछि करिब ७० लाख विद्यार्थीको पढाइ नराम्ररी प्रभावित हुने अवस्था आएको छ। आधा शिक्षक काठमाडौंमा हुने आन्दोलनमा सहभागी हुन आएका छन् भने अरु शिक्षकले पनि पठनपाठन बन्द गरेका छन्। विद्यालयमा हाजिर भएर पनि पेन डाउन गरेकाले पठनपाठन पूरै ठप्प...
सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ सुरु, अब ४५ मिनेटमै सूर्यविनायकदेखि रत्नपार्क पुग्ने
बुधबार, असोज ३, २०८०
आज उद्घाटन भएपनि सर्वसाधारणका लागि भोलिबाट बस सञ्चालनमा आउनेछ । यसरी चल्ने बसको अगाडी द्रुत बस सेवा लेखिएको छ भने यी बस चल्ने लेनमा रातो रङ पोतिएको छ । द्रुत बस बिहान ९ देखि ११ र बेलुका ४ देखि ६ बजेसम्म सूर्यबिनायक रत्नपार्क सञ्चालन हुनेछ ।
आज संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
बुधबार, असोज ३, २०८०
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गर्नुभएको थियो ।
चिसो बढ्न थालेपछि बेँसी झर्न थाले भेडीगोठ
मंगलबार, असोज २, २०८०
पहिला गाउँमा सबै वन खुल्ला हुन्थे । वनमा भेडा पाल्न सहज हुन्थ्यो । अहिले सबै वन सामुदायिक हुँदा पछिल्लो समय भेडालाई चरनको निकै समस्या हुँदै गएको उहाँले बताए ।
साताको लोकप्रीय