सन्दीप लामिछानेको मुद्दा स्थगितको सूचीमा
सोमबार, असोज १, २०८०

२ महिनाका लागि विराटनगरमा निषेधित क्षेत्र घोषणा
सोमबार, असोज १, २०८०
प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले जरुरी सूचना निकालेर सोमवार बिहान ६ बजे देखि सर्वसाधारण तथा गाडी आवातजावात बाहेक सभा, जुलुस, भेला, र्याली, धर्ना लगायतका गतिविधि गर्न रोक लगाएको जानकारी गराउनु भएको हो ।

आजदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन संकलन शुरु
सोमबार, असोज १, २०८०
३४ पृष्ठको राहदानीको बुक सकिएको भन्दै सरकारले यसअघि ६६ पृष्ठको मात्र वितरण गर्दै आएको थियो । तर आजदेखि प्रिइनरोलमेन्ट गर्ने सेवाग्राहीले ३४ पृष्ठ छनोट गरी आवेदन दिन सक्ने विभागले जनाएको छ ।

भारतबाट अवैध रूपमा भित्रिएको २ हजार किलो माछा नष्ट
सोमबार, असोज १, २०८०
नष्ट गरिएको माछाको बजार मूल्य ३ लाख २० हजार रुपैयाँसम्म हुनसक्ने तर बिलमा १ लाख ६० हजार रुपैयाँ मात्र लेखिएको देखिएको छ । मत्स्य व्यवसायी सङ्घ चितवनका अध्यक्ष अर्जुन लामिछानेले अवैध रूपमा माछा नेपाल भित्रने क्रम नरोकिएको बताउनुभयो ।
न्युयोर्कमा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस बीच भेटवार्ता
सोमबार, असोज १, २०८०
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली अस्ति बेलुका न्युयोर्क प्रस्थान गरेको थियो । प्रधानमन्त्री प्रचण्डले पर्सि बुधवार महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सन्दीप लामिछानेको मुद्दाको आज अन्तिम पेशी
सोमबार, असोज १, २०८०
यसअघि गत २१ भदौमा पछिल्लो पटक सन्दीपको पेशी रहेको थियो। उक्त दिन न्यायाधीश शकुन्तला कार्कीको इजलासमा वादीपक्षले दिनभर बहस गरेपछि उनले बसाइँ सराइको कागजको ढड्डा झिकाउन आदेश दिएकी थिइन्।

आज दिउँसो पानी पर्न सक्ने सम्भावना
सोमबार, असोज १, २०८०
आज तीज तथा विश्वकर्मा पुजा भएकाले मन्दिर पुग्ने र नाचगान गर्न भेला हुनेहरुलाई छाता तथा ओत बोक्न पनि मौसमविद्को सुझाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

आज ११ औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदै
सोमबार, असोज १, २०८०
नेपालमा विज्ञान शिक्षामा अमृत साइन्स क्याम्पसको स्थापना दिवसको अवसर पारेर विज्ञान दिवस मनाउन थालिएको हो । ‘विज्ञान साक्षरता र उद्यमशीलता सबल अर्थतन्त्रको आधारशिला’ भन्ने नाराका साथ राष्ट्रिय विज्ञान दिवस मनाउन लागिएको हो ।

आज हरितालिका तीज, महादेवको पूजा आराधना गरी मनाइँदै
सोमबार, असोज १, २०८०
स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने पनि उनले जानकारी दिए ।

आज यःसिं अर्थात् इन्द्रजात्रामा ठड्याइने इन्द्रध्वज लिङ्गो काटिँदै
आइतबार, भदौ ३१, २०८०
आज बिहान ११ बजेर ५ मिनेटको साइतमा लिङ्गो काट्ने टोलीले हनुमानढोकाबाट साइत गर्ने र राती ९ बजेर ३४ मिनेटमा रुख काट्ने काम हुनेछ ।

अमेरिकाबाट आएको 'पार्सल' मा गाँजा र हेरोइन
आइतबार, भदौ ३१, २०८०
लागुऔषध नियन्त्रण ब्युरो काठमाडौंले विशेष सूचनाका आधारमा अमेरिकाबाट ल्याइएको गाँजा डेलिभरी गर्ने ६ र खैरो हेरोइन सहित ४ गरी १० जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
माछा मार्न जाँदा गोहीको आक्रमणबाट मृत्यु
आइतबार, भदौ ३१, २०८०
तर गोहीले मारेर नछाड्ने र मृत्यु रहस्यमय भन्दै परिवारले छानविन र क्षतिपुर्तीको माग गरेका छन् ।
साताको लोकप्रीय