Kath Khabar
अब त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भित्र खादा-माला लगाएर जान नपाइने
अब त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भित्र खादा-माला लगाएर जान नपाइने खादा र माला लगाएर आएका यात्रुलाई खादा र माला फुकालेर आफ्नो झोला भित्र हाल्न आग्रह गरिरहेको दृश्य बिहिबार साँझ देखिएको थियो। विदाई गर्दा लगाईएको खादा माला भित्र जानु अगाडी निकाल्नु पर्ने भएपछि आफन्तहरुले अशन्तुष्टि व्यक्त गरेका छन् ।
बञ्चरेडाँडाबासीले फोहोर फाल्न नरोक्ने, आन्दोलनको स्वरुप परिवर्तन
बञ्चरेडाँडाबासीले फोहोर फाल्न नरोक्ने, आन्दोलनको स्वरुप परिवर्तन यसअघि अशोज १ गतदेखि काठमाडौं महानगरपालिका सहित उपत्यकाका स्थानीय तहको फोहोर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फाल्न रोक लगाउने बताएको थियो।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढ्ने
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढ्ने हामीलाई पटक-पटक जनस्तरबाट खबरदारी भएको छ, रङ्गशाला के हुँदैछ भन्ने आम रुपमा जनतामा चासो र चिन्ता छ, महानगर प्रमुखले अल्लि अस्ति नै बनाउने भन्नुभएको थियो निर्माणको काम कहाँ पुग्यो भन्ने जनतामा प्रश्न छ ।”
अस्पताल भित्रै चिकित्सक कुटपिट प्रकरण : चिकित्सक थापाले हेटौँडा छाडे, आकस्मिक बाहेकका सबै सेवा ठप्प, ४ जना पक्राउ
अस्पताल भित्रै चिकित्सक कुटपिट प्रकरण : चिकित्सक थापाले हेटौँडा छाडे, आकस्मिक बाहेकका सबै सेवा ठप्प, ४ जना पक्राउ डेङ्गीका कारण १ महिनाअघि ज्यान गुमाएका हेटौँडा-१२ का राजेश प्रधानका आफन्तले अस्पताल भित्र प्रवेश गरी अस्ति डाक्टर माथि कुटपिट गरेका हुन् । अस्पतालका चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारी माथि कुटपिटमा संलग्न रहेका ४ जनालाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।
सुनको भाउ आज फेरी बढ्यो
सुनको भाउ आज फेरी बढ्यो नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ छ ।
आज ५९औँ राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
आज ५९औँ राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भयो।
Weather Update