Kath Khabar
चिकित्सक संघ आन्दोलित, देशभरका सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द 
चिकित्सक संघ आन्दोलित, देशभरका सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द  सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल  कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू पूर्ण रूपमा बन्द गर्ने सङ्घले जनाएको छ । कुटपिट गर्नेलाई कानुनी दायरामा ल्याउन माग गर्दै सङ्घले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो ।
मौलिकता गुम्दै, विकृति मौलाउँदै तीज पर्व
मौलिकता गुम्दै, विकृति मौलाउँदै तीज पर्व तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको बेनी नगरपालिका–२ की ७१ वर्षीया गोमादेवी उपाध्यायले बताउनुभयो । पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको उहाँको गुनासो छ ।
काठमाडौँको गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला
काठमाडौँको गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला उनीहरूको टाउको र शरीरलगायत विभिन्न भागमा धारिलो हतियारको चोट देखिएको छ ।
एसिया कप : बंगलादेशले भारतलाई ६ रनले हरायो
एसिया कप : बंगलादेशले भारतलाई ६ रनले हरायो आजको खेल हारेपनि भारत यसअघि नै फाइनल पुगिसकेको छ । बंगलादेश भने बाहिरिसकेको छ ।
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो आयल कर्पोरेशनबाट मूल्य बढेर आएकोले निगमको बैठकले मूल्य बढाउने निर्णय गरेको हो।
बसन्तपुरको जोखिमपूर्ण अवस्थामा रहेको नेपाल संस्कृति विश्वविद्यालयलाई महानगर अन्तर्गत ल्याउने तयारी
बसन्तपुरको जोखिमपूर्ण अवस्थामा रहेको नेपाल संस्कृति विश्वविद्यालयलाई महानगर अन्तर्गत ल्याउने तयारी विश्वविद्यालय रहेको वडा २३ का अध्यक्ष मचाराजा महर्जनले जीर्ण अवस्थामा रहेको यस विश्वविद्यालयलाई महानगरको मताहातमा ल्याई व्यवस्थान तथा रेखदेख गर्नको लागि पहल भएको जानकारी दिए । उनले महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा सो पहल शुरु भएकोले छलफल जारी रहेको बताए ।
बाँझो बारीमा कोदोखेती
बाँझो बारीमा कोदोखेती उत्तरी र दक्षिणी म्याग्दीका विभिन्न ठाउँमा लोप हुँदै गएको कोदो पश्चिम म्याग्दीमा भने फस्टाउँदै गएको छ । यहाँका बासिन्दाले अरु खेतीलाई भन्दा कोदो खेतीलाई महत्व दिँदै आइरहेका छन् ।
एसियन गेम्सका लागि नेपाली पुरुष क्रिकेट टोली घोषणा
एसियन गेम्सका लागि नेपाली पुरुष क्रिकेट टोली घोषणा एसियन गेम्सको पुरुष क्रिकेटमा नेपाल समूह ‘ए’मा रहेको नेपालले मंगोलिया र माल्दिभ्ससँग खेल्नेछ। एसियन गेम्समा क्रिकेट खेलहरु टी–२० फर्म्याटमा हुनेछन्।
डा. गोविन्द केसीले आजबाट शुरु गर्ने भनिएको सत्याग्रह ३ महिनाका लागि स्थगित
डा. गोविन्द केसीले आजबाट शुरु गर्ने भनिएको सत्याग्रह ३ महिनाका लागि स्थगित विभिन्न मागहरू राखी साउन २९ गतेदेखि सत्याग्रह राखेकोमा सरकारका विभिन्न प्रतिबद्धताहरू पछि त्यसलाई भदौ २९ गतेसम्म सारिएको थियो ।
अब त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भित्र खादा-माला लगाएर जान नपाइने
अब त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भित्र खादा-माला लगाएर जान नपाइने खादा र माला लगाएर आएका यात्रुलाई खादा र माला फुकालेर आफ्नो झोला भित्र हाल्न आग्रह गरिरहेको दृश्य बिहिबार साँझ देखिएको थियो। विदाई गर्दा लगाईएको खादा माला भित्र जानु अगाडी निकाल्नु पर्ने भएपछि आफन्तहरुले अशन्तुष्टि व्यक्त गरेका छन् ।
Weather Update