Kath Khabar
सुन तस्करी प्रकरण : सिआइबीद्वारा प्रतिवेदन बुझाउने तयारी
सुन तस्करी प्रकरण : सिआइबीद्वारा प्रतिवेदन बुझाउने तयारी गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको अपरेशनका क्रममा हङकङबाट ब्रेक सुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको थियो ।
नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा, ओलीले ओढाए झण्डा
नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा, ओलीले ओढाए झण्डा नेकपा एमालेले पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ ।
नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने तथा सार्वजनिक बिदा दिने सरकारको निर्णय
नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने तथा सार्वजनिक बिदा दिने सरकारको निर्णय सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ, शोकमग्न भयो इलाम
राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ, शोकमग्न भयो इलाम विसं २०३३ मा राजद्रोह मुद्दामा उहाँ केही समय जेल पर्नुभयो । विसं २०४८ र २०५२ मा राष्ट्रियसभाको सदस्य हुनुभएका उहाँ मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बन्नुभएको थियो ।
एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन
एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए।
कृषिबाट मासिक ३ देखि ८ हजार कमाउँछन् स्कुले विद्यार्थी
कृषिबाट मासिक ३ देखि ८ हजार कमाउँछन् स्कुले विद्यार्थी यस कार्यक्रममा सहभागी विद्यार्थीले कामका हिसाबले मासिक ३ हजारदेखि ८ हजारसम्म कमाउने गरेको उनले बताइन । विद्यालयमा कृषि विषय अध्ययन हुँदै आएको हुँदा यहाँका विद्यार्थीलाई कृषितर्फ नै केन्द्रित गराइएको उनको भनाइ छ ।
‘द रेड सुटकेस’लाई भेनिस फिल्म फेस्टिभलमा ३ मिनेटको ‘स्ट्यान्डिङ ओभेसन’
‘द रेड सुटकेस’लाई भेनिस फिल्म फेस्टिभलमा ३ मिनेटको ‘स्ट्यान्डिङ ओभेसन’ फिल्मको प्रदर्शन पछिको प्रश्नोत्तर सेसन भने रोचक बन्यो । प्रदर्शन पछि दर्शकले फिल्मको कथासँग नेपाली समाजको साइनो र फिल्म भित्र निर्देशक देवकोटाले राखेका सांकेतिक दृश्यबारे जिज्ञासा राखे ।
Weather Update