यस वर्षको मिस युनिभर्स जेन दिपिका ग्यारेटलाई
आइतबार, भदौ २४, २०८०

ककनी हाइटको बाँझो जग्गामा व्यावसायिक रुपमा चिया खेतीको शुभारम्भ
आइतबार, भदौ २४, २०८०
“ककनी भन्ने बित्तिकै घुम्ने ठाउँ भन्दा काठमाडौंको फोहर फाल्ने थलो भनेर गलत प्रचार भइरहेको छ । त्यसको अन्त्य गर्न पर्यटन मन्त्रालयबाट विशेष पहल हुनुपर्छ ।”
आजदेखि नेपाली र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास शुरु
आइतबार, भदौ २४, २०८०
संयुक्त अभ्यास मुख्य गरी विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयमा केन्द्रित हुनेछ । नेपाली सेनासँगको संयुक्त अभ्यासका लागि अमेरिकी सेनाको विशेष फौज गएको बिहीवार काठमाडौं आएको हो ।
1694328385.jpg)
सुन तस्करी प्रकरण : भन्सार अधिकृत सहित थप ३ जना पक्राउ
आइतबार, भदौ २४, २०८०
सो ६० केजी सुन तस्करी पक्राउ प्रकरणमा उनीहरूको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको जनाईएको छ । यो सँगै सो प्रकरणमा पक्राउ पर्नेको संख्या ३० पुगेको छ।

आत्महत्या रोकथाम दिवस : आत्महत्याका घटना बढ्दो क्रममा रहेपनि रोकथाम गर्न सचेतना कम
आइतबार, भदौ २४, २०८०
पछिल्लो १० वर्षको तथ्याङ्कअनुसार ५६ हजार बढीले आत्महत्या गरिसकेका छन् । यो सङ्ख्या त्यसको अघिल्लो १० वर्षको तुलनामा निकै बढी हो ।

विपि कोइरालाको जन्मजयन्तीको अवसरमा आजदेखि 'विपी साहित्य महोत्सव'
आइतबार, भदौ २४, २०८०
राष्ट्रियता, लोकतन्त्र र समाजवादका क्षेत्रमा उनले पुर्याएको अतुलनीय योगदान नेपाली राजनीतिक इतिहासमा अजर र अमर रहेको छ । आजको राजनीतिक परिवेशमा समेत विपी विचारको महत्व उत्तिकै सान्दर्भिक छ । विश्वेश्वरप्रसाद कोइरालाका नामले नेपाली साहित्याकाशमा पनि उनी शीर्षस्थानमा छन् ।

एनसेलबाट आत्महत्या रोकथाम हटलाइन ११६६ मा निःशुल्क फोन गर्न सकिने
शनिबार, भदौ २३, २०८०
आत्महत्या रोकथामको लागि राष्ट्रिय हेल्पलाइन ११६६ मा एनसेलबाट पनि सेवाको पहुँच सुनिश्चित भएको अवसरमा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने “हामी सबैको जीवनमा स्वस्थ मानसिक स्वास्थ्यले ठूलो भूमिका राख्दछ ।

काठमाडौंमा गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलको प्रदर्शन
शुक्रबार, भदौ २२, २०८०
काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा विरोध प्रदर्शन गर्दै तरुण दलले गृहमन्त्री श्रेष्ठको राजीनामा पनि मागेको हो ।
साताको लोकप्रीय