कृषि विकास बैंकको नयाँ भर्सन एडिबिएल प्लसको मोबाइल बैंकिङ सुरुवात
शुक्रबार, भदौ २२, २०८०

अनिश्चितकालका लागि स्थगित भयो राष्ट्रिय सभा बैठक
शुक्रबार, भदौ २२, २०८०
यसअघि ३ माघमा दिउँसो १ बजे बस्ने गरी बैठक तोकिएको थियो।

ताप्लेजुङमा प्रहरीले गर्यो हवाई फायर
शुक्रबार, भदौ २२, २०८०
प्रदर्शनका क्रममा उनीहरूले जिल्ला सदरमुकाम भित्र रहेका प्रहरी बिटहरूमा समेत क्षति पुर्याएका छन् । तरुण दलको टोली जिल्ला प्रशासन कार्यालय घेराउमा छन् ।

बैँक किसानसम्म पुग्दैन, ऋणका लागि अझै सहकारीमै निर्भर छन् किसान
शुक्रबार, भदौ २२, २०८०
नेपालमा बैँक तथा वित्तीय संस्थाको संख्या विस्तार भए पनि गरीब र किसानसम्म पहुँच नपुगेको भनी आलोचना हुँदै आएको छ। बैँक तथा वित्तीय संस्थाले प्रवाह गर्ने ऋणको अधिकांश हिस्सा सीमित व्यवसायी र घरानाको हातमा भएको भनी केन्द्रीय बैँकका अधिकारीले नै बताउने गरेका छन्।

नेपालमा कृषियोग्य जमिन घट्दै, घडेरी व्यवसाय फस्टाउँदै
शुक्रबार, भदौ २२, २०८०
गणनाले देशैभरि कृषि चलनको जग्गाको आकार घटिरहेको देखाएको छ। अहिले १ कृषक परिवारको भागमा ०.५५ हेक्टर मात्रै जग्गा रहेको देखिएको छ। यो १ दशक अघि ०.६८ हेक्टर थियो। ६ दशक अघि १ कृषक परिवारको भागमा खेतीयोग्य जग्गा सरदर १.११ हेक्टर थियो।

आज ५७औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै
शुक्रबार, भदौ २२, २०८०
सरकारले पहिलो पटक २०६५ सालमा साक्षरता अभियानको शुरुवात गरेको थियो । त्यतिबेला २ वर्ष भित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य राखिएको भए पनि अझै १३ जिल्ला साक्षर घोषणा हुन बाँकी छ।

आइसिसी महिला टि-२० : थाइल्यान्डसँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त
शुक्रबार, भदौ २२, २०८०
प्रकृति पुजक चेपाङले रातभर फलाकेर मनाए ‘न्वागी’ पर्व
शुक्रबार, भदौ २२, २०८०
भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि पूजा गर्ने परम्परा रहेको छ, यसका लागि चेपाङ झाँक्री (पान्दे)हरूले एकपाखे ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउने प्रचलन पनि रहिआएको छ ।
६० किलो सुन तस्करी प्रकरणमा सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष पक्राउ
शुक्रबार, भदौ २२, २०८०
गत साउन ३ मा बरामद गरेको सुनको तस्करी गरेको आरोपमा हालसम्म पक्राउ पर्नेको संख्या २७ पुगेको छ। हालसम्म विभाग र प्रहरीले गरी २७ जना पक्राउ गरेको हो।
आज यि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना
शुक्रबार, भदौ २२, २०८०
गएराति पनि काठमाडौंसहित पहाडी जिल्लामा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भएको थियो ।
साताको लोकप्रीय