Kath Khabar
डढुवा रोगले अलैँची बगान नै सखाप
डढुवा रोगले अलैँची बगान नै सखाप पूर्वबाट विस्तार हुँदै मध्यपहाडी जिल्लासम्म आइपुगेको अलैँची खेतीबाट ७० हजार किसान परिवार आश्रित छन् । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका-१२ का कृष्णप्रसाद हुमागाईंले वर्षको ३ लाखसम्मको अलैँची बेच्ने गरे पनि यस वर्ष ३ हजार रुपियाँको उत्पादन नभएको गुनासो गरे ।
विद्युत् प्राधिकरणले ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा ल्यायो
विद्युत् प्राधिकरणले ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा ल्यायो ३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिनेछ । ५१ वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाट हुनेछ । सवारी साधनको चार्ज गरिसके पछि ग्राहकले क्युआर कोड र मोबाइल एप मार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।
शरणार्थी मुद्दा माथि उच्च अदालतमा आज सुनुवाइ हुँदै
शरणार्थी मुद्दा माथि उच्च अदालतमा आज सुनुवाइ हुँदै गत १ असारमा जिल्ला अदालत काठमाडौैंले ‘तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादीहरू हाल कसुरदार होइनन् भन्न सकिने अवस्था देखिएन’ भन्दै १६ जनालाई थुनामा पठाएको थियो । थुनामा परेका सबैजना उच्च अदालत गएका छन् । जसमा पूर्वमन्त्रीद्वय टोप बहादुर रायमाझी र बालकृष्ण खाण समेत छन् । 
काठमाडौं महानगरको झण्डा ओढाएर वडाअध्यक्ष रिजालप्रति श्रद्धाञ्जली अर्पण
काठमाडौं महानगरको झण्डा ओढाएर वडाअध्यक्ष रिजालप्रति श्रद्धाञ्जली अर्पण उनको पार्थिव शरीरलाई दिउँसो २ः३० बजे दाहसंस्कार गर्ने कार्यक्रम रहेको छ ।
सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासमा
सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासमा अदालतले सन्दीपलाई नेपालको राष्ट्रिय खेल खेल्न विदेश जान अनुमति दिएको थियो । सन्दीपले हालै पाकिस्तान र श्रीलंकामा भएको एसिया कप क्रिकेट खेलमा सहभागिता जनाएका थिए ।
पोखरामा २३ वर्षपछि पुनः सुरु भएको बाघजात्रा सकियो
पोखरामा २३ वर्षपछि पुनः सुरु भएको बाघजात्रा सकियो जात्रामा बाघ, राजारानी, छोटा राजारानी, राजाका सुरक्षा गार्डहरू, प्रधानमन्त्री, मन्त्री, यमराज, घोडासहित सेना, प्रहरी, कुमारी, लाखे, ज्यासीन्यासी (बच्चाहरू) र प्रजाका रूपमा पोखराका नेवार समुदायका व्यक्तिले अभिनय गरेका थिए ।
काठमाडौं-१६ का अध्यक्ष मुकुन्द रिजालको निधन
काठमाडौं-१६ का अध्यक्ष मुकुन्द रिजालको निधन उनको पार्थिक शरीरलाई श्रद्धाञ्जली दिनका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिनेछ ।
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सन्दीपले हालै पाकिस्तान र श्रीलंकामा भएको एसिया कप क्रिकेट खेलमा सहभागिता जनाएका थिए ।
कक्षा १२ को पुरक परीक्षाको समय तालिका परिवर्तन
कक्षा १२ को पुरक परीक्षाको समय तालिका परिवर्तन कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिबार र ७ गते आइतबार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षा असोज ९ गते मङगलबार र १० गते बुधबार हुने जनाएको हो ।
आज कृष्ण जन्माष्टमी, श्रीकृष्णको पूजा–आराधना गरी मनाईदै
आज कृष्ण जन्माष्टमी, श्रीकृष्णको पूजा–आराधना गरी मनाईदै कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।
Weather Update