Kath Khabar
खोकनाको लिच्छविकालीन १२ वर्षे रुद्रायणी जात्रा जहाँ खोकनावासीले १ वर्षसम्म बिहे गर्न पाउँदैनन् 
खोकनाको लिच्छविकालीन १२ वर्षे रुद्रायणी जात्रा जहाँ खोकनावासीले १ वर्षसम्म बिहे गर्न पाउँदैनन्  मेला शुरु भएदेखि १ महिनासम्म खोकनावासीले छाला जन्य वस्तु प्रयोग नगर्ने, घरदेखि बाहिर गएर बास नबस्ने, पाहुनाले पनि छाला जन्य वस्तु घरमा नल्याउने र पाहुनाले घरमा बास बस्न नमिल्ने, १ महिनासम्म कुनै पनि पूजाआजा नगर्ने र १ वर्षसम्म खोकनावासीले बिहे समेत गर्न नपाइने चलन रहिआएको छ ।
'एरोपोनिक' प्रविधिबाट हावामा आलुको बीउ उत्पादन
'एरोपोनिक' प्रविधिबाट हावामा आलुको बीउ उत्पादन ‘यस प्रविधि अन्तर्गत खाली बोतलमा मसिना बिरुवा उमारिन्छ। यसका लागि आवश्यक मलजल तथा अक्सिजन मेसिनबाट नै पठाइन्छ।' ४० दिनमा ती बिरुवाको जरामा झुप्पा बनी बीउ बन्दछन्।
वीर अस्पतालको छैटौं तलाबाट हामफालेका पुरूषको उपचारको क्रममा मृत्यु
वीर अस्पतालको छैटौं तलाबाट हामफालेका पुरूषको उपचारको क्रममा मृत्यु मृतकको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ। अस्पतालका प्रवक्ता सागर मिश्रका अनुसार अन्दाजी ४० वर्षीय मृतकले अस्पतालमा कुरूवा भनेर प्रवेश गरेका थिए। 
स्कुलबाट घर फर्कदै गरेका दाजु बैनीलाई खोलाले बगायो
स्कुलबाट घर फर्कदै गरेका दाजु बैनीलाई खोलाले बगायो बाढी आएको बेला खोला तर्ने क्रममा दुई भाइबहिनी बगेका हुन् । उनीहरू आधारभूत विद्यालय घर्तिकाँडामा अध्ययनरत थिए । मनोज कक्षा ३ र भावना कक्षा १ मा अध्ययनरत थिए।
२३ वर्षपछि पोखरामा हुन गइरहेको बाघजात्रा आजदेखि ३ दिन मनाइंदै
२३ वर्षपछि पोखरामा हुन गइरहेको बाघजात्रा आजदेखि ३ दिन मनाइंदै बाघ मार्ने जात्रा जंगलमा आफ्नो जीवन सहज रुपले बिताइरहेको बाघको हत्या गर्ने होइन । यसर्थ बाघ संरक्षणमा लागिरहेको अहिलेको विश्वमा बाघजात्राले गलत सन्देश दिन खोजेको होइन । यसले हिंसक भइ नरभक्षि भएको बाघलाई मार्ने काम भएको देखाइन्छ ।
एसिया कप क्रिकेट: आज नेपाल र भारत भिड्दै
एसिया कप क्रिकेट: आज नेपाल र भारत भिड्दै नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको करिब २७ वर्षपछि नेपालले भारतसँग पहिलो पटक खेल्ने मौका पाएको हो । त्यस्तै एसिया कपमा नेपालको यो पहिलो सहभागिता पनि हो ।
दार्चुलामा डेङ्गी सङ्क्रमणबाट किशोरीको मृत्यु
दार्चुलामा डेङ्गी सङ्क्रमणबाट किशोरीको मृत्यु जिल्ला अस्पताल दार्चुलामा डेङ्गी पोजेटिभ देखिएकी चैंसिरलाई उपचारका लागि भारतको हल्द्वानी लगिएको थियो । उपचारका क्रममा गए राति उनको ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ । 
धनकुटाबाट आर्थिक वर्षमा २ अर्ब ९३ करोडको फलफूल तथा तरकारी निकासी
धनकुटाबाट आर्थिक वर्षमा २ अर्ब ९३ करोडको फलफूल तथा तरकारी निकासी धनकुटाबाट गत आर्थिक वर्षमा गोलभेँडा, बन्दा, काउली, अदुवा, अकबरे खुर्सानी र भेडे खुर्सानी निकासी भएको थियो । यस्तै, सुन्तला, किवी, अलैँची, एभोकाडो, काँक्रा र आँप लगायतका फलफूल र नगदे बाली जिल्ला बाहिर निकासी भएको छ ।
'हेलो सरकार' को सेवा २४ सै घण्टा सञ्चालनमा
'हेलो सरकार' को सेवा २४ सै घण्टा सञ्चालनमा यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा विस्तार गरिएको कार्यक्रममा आजदेखि एनसेल सिमबाट पनि गुनासो राख्न सकिनेछ । 'हेलो सरकार' २४ सै घण्टा सञ्चालनका लागि ३ 'शिफ्ट' को कार्यतालिका निर्माण गरी त्यही अनुरूप कर्मचारी व्यवस्थापन समेत गरिएको छ । त्यसका लागि नेपाल सरकारका ३ जना उपसचिव सहित २५ जना...
सरकारले ३ दिन संविधान दिवस मनाउने
सरकारले ३ दिन संविधान दिवस मनाउने असोज २, ३ र ४ गते ३ दिनसम्म विभिन्न समारोहका साथ संविधान दिवस मनाउने कार्यक्रम आजको बैठकले निर्णय गरेको छ ।
Weather Update