सन नेपाल लाइफको साधारण शेयरको बाँडफाँड कार्य सम्पन्न
शुक्रबार, भदौ १५, २०८०

आइसीसी महिला टि-२० विश्वकप - बहराइनमाथि नेपालको शानदार जित
शुक्रबार, भदौ १५, २०८०
मलेसियाको क्वालालाम्पुरमा आज भएको खेलमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य लक्ष्य दिएको थियो । बहराइनले जितको लागि दिएको ३२ रनको सामान्य लक्ष्य नेपालले २.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
काठमाडौं र ललितपुरका केही क्षेत्रमा भोलि साढे ८ घन्टा बिजुली विद्युत आपूर्ति बन्द हुने
शुक्रबार, भदौ १५, २०८०

८ वर्षपछि सर्वसाधारणका लागि खुल्यो तातोपानी नाका
शुक्रबार, भदौ १५, २०८०
आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् ।

आँसु र हाँसोको सङ्गम पर्व भक्तपुरको सापारु (गाईजात्रा), धुमधामका साथ मनाईयो
शुक्रबार, भदौ १५, २०८०
भक्तपुरमा सर्वसाधारणले मृतकको सम्झनामा गाईजात्रा निकाल्नुअघि प्रतिपदाको दिन सबेरै दरबार स्क्वायरस्थित तलेजु भवानीको र अन्त्यमा साँझ तमारीस्थित भैरवनाथको गाईजात्रा निकाल्ने परम्परा छ ।
भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प
शुक्रबार, भदौ १५, २०८०
यसअघि गत साउन ३२ गते बझाङ जिल्लाको खिराताडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको थियो।
साताको लोकप्रीय