पाल्पा दुर्घटना : मृतकहरुको पहिचान खुल्यो
बुधबार, भदौ १३, २०८०

एमसीसी सम्झौतामा सरकारले जनता झुक्याएको मात्र हो : केपी शर्मा ओली
बुधबार, भदौ १३, २०८०
‘संसदले अनुमोदन गरेको कुरा कार्यान्वयनमा जान्छ’, ओलीले भने, ‘त्यो १२ बुदे घोषणा भन्ने जुन झुटको खेस्रो छ, त्यो झुटको खेस्रो उहाँहरुले (सत्तापक्षले) नेपाली जनतालाई दिएको धोका मात्रै हो, त्यो धोकाको एउटा प्रमाण हो ।’

एमालेका शीर्ष नेता सवार बुद्ध एयरको जहाज जनकपुरमा अवतरण हुन नसकेपछि पुनः काठमाडौं फिर्ता
बुधबार, भदौ १३, २०८०
बुद्ध एयरले ट्विट गर्दै भनेको छ, ‘काठमाडौंबाट जनकपुर 501, जहाज 9N-AJO मा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं अवतरण गराई यात्रुलाई अर्को जहाजबाट जनकपुर पठाउन लागिएको छ ।
अरिङ्गालले चिलेर घाइते स्याङ्जाका एलिसको उपचारका क्रममा मृत्यु
बुधबार, भदौ १३, २०८०
मंगलबार साँझ ७ बजेतिर घर नजिकै जंगलमा अरिङ्गाल पोल्न गएका एलिसलाई करिब ६०/७० वटा अरिङ्गालले टोक्दा गम्भीर घाइते भएका थिए ।

पाल्पामा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजनाको मृत्यु, पाँचजना घाइते
बुधबार, भदौ १३, २०८०
उक्त जिपमा ११ जना सवार थिए, मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् ।
६० किलो सुन प्रकरणः सूचना संकलनका लागि सिआइबीका एसएसपी हङकङ जाने
बुधबार, भदौ १३, २०८०
सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेकाले त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि यसअघि नै प्रहरीले पत्राचार गरिसकेको छ।
गाउँ नै भूमाफियाको कब्जामा
मंगलबार, भदौ १२, २०८०
गाउँलेले घर बनाएको र खेती गर्दै आएको झन्डै ४५ बिघा जग्गा बाहिरका व्यक्तिहरूको नाममा लालपुर्जा रहेको स्थानीय नेता मुकुन्द दाहाल बताउँछन्। यो थाहा पाएपछि पीडितहरू सरकार गुहार्न काठमाडौं आएका छन्।

सांसदका प्रश्नमा प्रधामन्त्रीको जवाफ (पूर्णपाठ)
मंगलबार, भदौ १२, २०८०
बैठकमा १३ सांसदले समसामयिक विषयमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरेका थिए। सांसदहरुले राखेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले नागरिकलाई शासकीय प्रणालीप्रतिको भरोसा र सरकारप्रति विश्वास दिलाउँदै सबैतिर आशाको सञ्चार गराउने सरकारको प्रयास रहेको बताए ।
असोज १ गतेदेखि बञ्चरेडाँडाका स्थानीय बासिन्दाद्वारा आन्दोलनको घोषणा
मंगलबार, भदौ १२, २०८०
बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिले फोहरमैला व्यवस्थापनको दीर्घकालीन योजना नअपनाएमा आउँदो असोज १ गतेदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटमा काठमाडौं उपत्यकाको फोहरमैला लैजान बन्द गर्ने जनाएको छ ।
साताको लोकप्रीय