भक्तपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
मंगलबार, भदौ १२, २०८०

कुलमान घिसिङलाई तत्काल निलम्बन गर्न सांसद प्रेम सुवालको माग
मंगलबार, भदौ १२, २०८०
उनले डेडिकेटेड ट्रंक लाईनबाट बिजुली लिने तर अर्बौं महशुल नतिर्नेहरुसँग मन्त्रीहरुले साँठगाँठ गरिरहेको आरोप लगाउँदै तथ्य बाहिर ल्याउनेगरी छानबिन गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।
डलर र भारूमा जुवा खेलिरहेका ४ जुवाडे पक्राउ
मंगलबार, भदौ १२, २०८०
भदौ ९ गते बेलुका ५ बजेको समयमा गोप्य सुचनाका आधारमा प्रहरी प्रभाग कपनको टोलीले उनीहरूसँग लाखौँ रुपैयाँ पनि बरामद गरेको छ ।
यती, ओम्नी लगायत सबै प्रकरणको छानबिन गर्न सरकारलाई केपी शर्मा ओलीको चुनौती
मंगलबार, भदौ १२, २०८०
अध्यक्ष ओलीले सरकार र सत्तारूढ दललाई भ्रष्टहरूको संज्ञा दिँदै आफू माथि आरोप लगाइएका सबै विषयमा छानबिन गरे उनीहरू आफैँ जेल जाने जिकिर समेत गर्नुभयो ।

बिग बास लिगको ड्राफ्टमा सन्दीपसहित पाँच नेपाली खेलाडीको नाम
मंगलबार, भदौ १२, २०८०
१३ औँ संस्करणको बिग ब्यासमा २९ देशबाट कुल ३ सय ७६ खेलाडी ड्राफ्टमा हुनेछन् । आगामी सेप्टेम्बर ३ मा हुने बिग बासका ड्राफ्टमा आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर गर्ने कार्यसूची
मंगलबार, भदौ १२, २०८०
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

१,२२३ किलो पटाका सहित काठमाडौंको ताहाचलबाट ३ जना पक्राउ
सोमबार, भदौ ११, २०८०
रौतहटको राजदेवी घर भइ अहिले काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय दीपक मण्डल, भारत बिहार घर भइ ताहाचल बस्ने २८ वर्षीय धर्मेन्द्र साह र सर्लाही चक्रघट्ट घर भइ काठमाडौंको जोरपाटी बस्ने २८ वर्षीय मुकेश मण्डललाई पक्राउ गरेको हो ।
जनैपूर्णिमाको अवसरमा तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ डाक्टरको समूह गोसाइँकुण्डमा
सोमबार, भदौ ११, २०८०
सन् १९९७ देखि गोसाइँकुण्डमा डाक्टरको समूह पठाएर निःशुल्क सेवा प्रदान गर्दै आइरहेको सङ्घका अध्यक्ष डम्बर पराजुलीले जानकारी दिनुभयो । सङ्घले गोसाइँकुण्ड गएका तीर्थयात्रीलाई निःशुल्क औषधि उपचार र स्वास्थ्य सेवा प्रदान गर्ने उहाँको भनाइ छ ।

व्यवसायिक र आवासीय भवनहरुलाई सेवाग्राहीबाट पार्किङ्ग शुल्क नलिन उच्च अदालतको अन्तरिम आदेश
सोमबार, भदौ ११, २०८०
यसबाट निःशुल्क पार्किङ्ग सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न गराउन एशोसिएसनले दायित्व पूरा गर्नुपर्ने भएको छ । यस्तै महानगरपालिकालाई व्यवस्था कार्यान्वयनको अनुगमन गर्ने बाटो खुलेको छ ।

नेपाली कांग्रेसले भाद्र २४ देखि बिपी साहित्य महोत्सव २०८० आयोजना गर्ने
सोमबार, भदौ ११, २०८०
कांग्रेस केन्द्रिय कार्यालयको आयोजना र नेपाली लेखक संघको संयोजनमा भाद्र २४, २५ र २६ गते कांग्रेस केन्द्रिय कार्यालय सानेपा, ललितपुरमा हुन गइरहेको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए।
1693214926.jpg)
प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठद्वारा सर्वोच्चमा स्वचालित पेशी तारेख व्यवस्थापनको उद्घाटन
सोमबार, भदौ ११, २०८०
अब मुद्दा दर्ता भएको मिति, विपक्षीको सङ्ख्या, अग्राधिकार पाएको नपाएको र कुन प्रकृतिको रिट वा मुद्दा हो, त्यस्तै अनुसार सिस्टमबाट नै पेशी तारेख उपलब्ध हुनेछ ।
साताको लोकप्रीय