Kath Khabar
इन्द्रजात्रा (येँन्यापुन्ही) को अवसरमा "लिटिल स्टार नेपालभाषा म्ये कासा (लिटिल स्टार नेपाल भाषा गीत प्रतियोगिता)” आयोजना हुँदै
इन्द्रजात्रा (येँन्यापुन्ही) को अवसरमा "लिटिल स्टार नेपालभाषा म्ये कासा (लिटिल स्टार नेपाल भाषा गीत प्रतियोगिता)” आयोजना हुँदै इन्द्रजात्राको अवसरमा विगतमा टोलटोलमा हुने सांगितिक सम्मेलन त्यस क्षेत्रमा रहेका गौरवशाली कलाकारको कला विकासका लागि उल्लेखनीय वातावरण भएको र त्यही वातावरणमा जन्मे हुर्केका कलाकारको जीवन्त कलालाई उजागर गर्ने परम्परा पछिल्लो समय लोप प्राय: हुँदै गईरहेको छ ।
अखाद्य ढुसी परेको कोक बेच्ने कालिञ्चोक ट्रेडिङ नेपाललाई १ लाख ५० हजार जरिवाना
अखाद्य ढुसी परेको कोक बेच्ने कालिञ्चोक ट्रेडिङ नेपाललाई १ लाख ५० हजार जरिवाना शुक्रबार अनुगमनको क्रममा १ थान सिसाको बोत्तलमा ढुसी लागेको कोकाकोला भेटिएको थियो। जार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड ‘ङ’ बमोजिम जरिवना गरिएको महानगरले जरिवाना गर्न काटेको पत्रमा उल्लेख छ।
महानगरपालिकाले चखुन्चा खोलामा ६ वटा बेलिब्रिज राखिने
महानगरपालिकाले चखुन्चा खोलामा ६ वटा बेलिब्रिज राखिने हाल आरम्भचोकसम्म उत्खनन् भएको चखुन्चा खोलालाई फैकाचोकसम्म नै खोल्ने कुरामा महानगरले कसैसँग सम्झौता नगर्ने स्पष्ट पारेको छ । आरम्भचोकमै रोक्न लागि बुढानीलकण्ठ नगरपालिका लगायत कतिपय व्यक्ति तथा संस्थाले दिएको दबाव प्रति स्पष्टिकरण दिँदै महानगरले फैकाचोकसम्म नै चखुन्चा खोलिने प्रष्ट पारेको छ ।
प्रतिनिधिसभाअन्तर्गतका समितिले आज पूर्णता पाउँदै
प्रतिनिधिसभाअन्तर्गतका समितिले आज पूर्णता पाउँदै दर्ता भएका प्रस्ताव सम्बन्धित समितिको आजको बैठकमा प्रस्तावकले प्रस्तुत गर्नु हुनेछ र समर्थकले उक्त प्रस्तावको समर्थन गरेपछि निर्णयार्थ प्रस्तुत हुनेछ। एक मात्र प्रस्ताव दर्ता भएका समितिमा समर्थक सदस्यले बोलिसकेपछि सभापतित्व गर्ने सदस्यले प्रस्तावित सदस्य सभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन्।
सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आज पनि स्थगित
सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आज पनि स्थगित पेशी स्थगित भएपछि लामिछाने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न सोमबार पाकिस्तान जाने भएका छन् ।
ललिता निवास प्रकरण : प्रतिवादी बनेपछि दाङका सिडिओ सुशील वैद्य जिम्मेवारी मुक्त 
ललिता निवास प्रकरण : प्रतिवादी बनेपछि दाङका सिडिओ सुशील वैद्य जिम्मेवारी मुक्त  बयान नलिई उनलाई प्रतिवादी बनाइएको छ। जिल्ला सरकारी वकिल कार्यालयले आइतबार उनी विरुद्ध समेत मुद्दा दायर गरेको छ।
Weather Update