Kath Khabar
बेतना सिमसारमा फेला पर्‍यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा
बेतना सिमसारमा फेला पर्‍यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा सर्वाहारी यो कछुवा आइयुसीएन रेड लिस्टमा सङ्कटापन्न सूचीमा छ अर्थात् यो प्रजातिको कछुवा र बाघ दुवै एउटै सूचीमा छन् । “बाघको संरक्षणमा जति महत्व छ, यो कछुवा संरक्षणमा पनि त्यति नै महत्व छ ।"
ललिता निवास जग्गा हिनामिना प्रकरणमा चार पूर्व मन्त्रीसहित २९० जनाविरुद्ध मुद्दा दर्ता
ललिता निवास जग्गा हिनामिना प्रकरणमा चार पूर्व मन्त्रीसहित २९० जनाविरुद्ध मुद्दा दर्ता यस्तै ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ।
तिलगंगा आँखा अस्पतालद्वारा चाबहिल चुच्चेपाटीमा 'तिलगंगा सिटी आई केयर' संचालनमा 
तिलगंगा आँखा अस्पतालद्वारा चाबहिल चुच्चेपाटीमा 'तिलगंगा सिटी आई केयर' संचालनमा  आँखाका बिरामीलाई सरल र सहज रुपमा सेवा दिने उद्देश्यले पीपीपी मोडलमा तिलगंगालाई देशभर विस्तार गर्न लागिएको तिलगंगाल आँखा अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुईतले बताए ।
सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा
सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा आजको सुनुवाइपछि उनले सफाइ पाएको खण्डमा वा मुद्दाको टुङ्गो नलागेमा आइतबार राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा छन् ।
सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आज
सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आज उता बलात्कार मुद्धाकी पीडित गौशाला २६ ले आत्महत्याको प्रयास गरेको भन्दै अस्पताल भर्ना भएकी छन् । पेशीको एकदिन अघि उनले आफ्नै प्रेस्काइब गरिएको औषधीको ओभरडोज सेवन गरेर आत्महत्याको प्रयास गरेको बताइएको छ ।
नेपाल राष्ट्र बैंकले आज १० अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गर्दै
नेपाल राष्ट्र बैंकले आज १० अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गर्दै यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन्।
Weather Update