Kath Khabar
प्याजले २ दिनपछि बल्ल बजार भाउ पायो कालीमाटीमा
प्याजले २ दिनपछि बल्ल बजार भाउ पायो कालीमाटीमा आज बिहीवार कालीमाटी थोक तरकारी बजारमा भारतीय सुकेको प्याजको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ र न्यूनतम मूल्य प्रतिकिलो ७५ रुपैयाँ कायम भएको हो ।
ट्रकको ठक्करबाट महिलाको मृत्यु पश्चात पूर्वपश्चिम राजमार्ग बन्द, दमकलमा समेत तोडफोड
ट्रकको ठक्करबाट महिलाको मृत्यु पश्चात पूर्वपश्चिम राजमार्ग बन्द, दमकलमा समेत तोडफोड ठक्कर दिने ट्रकमा स्थानीयले आगो लगाइदिएका छन्। ट्रकमा लागेको आगो निभाउन पुगेको चन्द्रपुर नगरपालिकाको दमकलमा समेत स्थानीयले तोडफोड गरेका छन्। स्थानीयले हानेको ढुंगाले दमकलको सिसा फुटेर दमकल चालक कुमार बस्नेतको आँखामा समेत चोट लागेको छ।
ललितपुरमा पौराणिक 'पञ्चदान' पर्व मनाइयो
ललितपुरमा पौराणिक 'पञ्चदान' पर्व मनाइयो यस पर्वमा सन्यासीहरूलाई गहुँ, धान, नुन, पैसा र फल सहित ५ महत्त्वपूर्ण तत्वहरू दान गरिन्छ। यस प्रतीकात्मक दानको क्रियाले बौद्ध संस्कृतिमा गहिरो महत्त्व राख्छ। पञ्चदान नेपालको पौराणिक पर्व हो।
अध्यागमन विभागका महानिर्देशक अधिकारी सुन तस्करी प्रकरणमा गृह मन्त्रालय तानिए
अध्यागमन विभागका महानिर्देशक अधिकारी सुन तस्करी प्रकरणमा गृह मन्त्रालय तानिए सुन तस्करीमा पक्राउ परेका दावा छिरिङसँगको सम्बन्धको विषय बाहिर आएपछि अधिकारीलाई गृह मन्त्रालयले छानविनका लागि मन्त्रालयमा तानेको हो ।
हरिहर भवनस्थित पशुसेवा विभागमा अनिश्चितकालका लागि तालबन्दी
हरिहर भवनस्थित पशुसेवा विभागमा अनिश्चितकालका लागि तालबन्दी बजेट वक्तव्यबाट पशुपक्षी क्षेत्रका कार्यालय र निकायहरुको बजेट कटौती गरी अहिले काम ठप्प हुने अवस्थामा पुर्याएको तथा पशुपक्षीजन्य महामारी, रोग नियन्त्रण, उपचार र राहत प्रदान गर्न सरकार गम्भीर नभएको विरोधमा आन्दोलन भइरहेको उहाँको भनाइ छ ।
Weather Update