Kath Khabar
महिला टी-२० सिरिजको उपाधि नेपालले जित्यो
महिला टी-२० सिरिजको उपाधि नेपालले जित्यो नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो ।
आज रातिदेखि मौसममा क्रमिक सुधार हुने, यि दुई स्थानमा मात्र भारी वर्षाको सम्भावना
आज रातिदेखि मौसममा क्रमिक सुधार हुने, यि दुई स्थानमा मात्र भारी वर्षाको सम्भावना कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
धरानमा आज राति १२ बजे देखि निषेधाज्ञा
धरानमा आज राति १२ बजे देखि निषेधाज्ञा धरानको प्रदर्शनमा भारतबाट समेत मानिसहरु आउन थालेको सूचनाका आधारमा झापा मोरङ र सुनसरीको सीमा क्षेत्रमा पनि कडाई गरेको प्रहरीले बताएको छ ।
ललिता निवास प्रकरण : बहालवाला सिडिओ सुशील वैद्य नै फरार प्रतिवादी 
ललिता निवास प्रकरण : बहालवाला सिडिओ सुशील वैद्य नै फरार प्रतिवादी  उनलाई संगठित अपराध र किर्ते मुद्दामा प्रतिवादीका रूपमा प्रस्तुत गरिएको छ । आफू विरुद्ध मुद्दा अघि बढेको थाहा पाएपछि वैद्य केही दिनयता घरबिदामा बसेका छन् ।
जर्मन लक्जरी कार अउडी (विद्युतीय) अब नेपाली बजारमा पनि
जर्मन लक्जरी कार अउडी (विद्युतीय) अब नेपाली बजारमा पनि अउडी क्यू फोर ३५ ई-ट्रोनको मूल्य १ करोड ४५ लाख र क्यू फोर ३५ ई-ट्रोन स्पोर्टब्याकको मूल्य १ करोड ५० लाख रुपैयाँ तोकिएको छ। अउडीको यो कारले एक पटकको फुल चार्जमा ३४९ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ।
कालीगण्डकी नदीमा पानीको बहाव उच्च विन्दुमा पुग्यो
कालीगण्डकी नदीमा पानीको बहाव उच्च विन्दुमा पुग्यो कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीबेनी बजार डुबानको खतरामा पर्ने गरेको हो । बाँधका सबै ढोका भने खोलिएका छन् ।
मलाई गोली हान्न सक्छन् : अध्यक्ष केपी शर्मा ओली
मलाई गोली हान्न सक्छन् : अध्यक्ष केपी शर्मा ओली उनले आफूले कसैले गोली हान्न सक्ने बताए। यसमा आपत्ति नभएको उनको भनाइ छ।
Weather Update