Kath Khabar
बारामा भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना : ७ जनाको मृत्यु, मृतक सबैको सनाखत
बारामा भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना : ७ जनाको मृत्यु, मृतक सबैको सनाखत तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कालीमाटी बजारमा प्याजको कालोबजारी गर्ने १७ जना कारबाहीमा
कालीमाटी बजारमा प्याजको कालोबजारी गर्ने १७ जना कारबाहीमा पछिल्लो २ दिनमा मात्र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ तरकारी व्यापारीलाई कारबाही गरेको छ भने थप केही व्यापारी माथि अनुसन्धान चलिरहेको छ ।
त्रिशूली बस दुर्घटनामा मृत्यु भएका ८ मृतकमध्ये चार जनाको सनाखत
त्रिशूली बस दुर्घटनामा मृत्यु भएका ८ मृतकमध्ये चार जनाको सनाखत बसका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका-६ का ३४ वर्षीय रोशन तामाङलाई भने सकुशल उद्धार गरिएको छ प्रहरीले जनाएको छ ।
पोखराकी २५ वर्षीया पत्रकार एलिजाले पेट्रोल छर्केर गरिन् आत्मदाह
पोखराकी २५ वर्षीया पत्रकार एलिजाले पेट्रोल छर्केर गरिन् आत्मदाह पोखरा-२० भलाममा २०५५ पुस २७ मा जन्मिएकी एलिजाको गत वर्ष मात्र विवाह भएको थियो। उनको पेटमा शिशु समेत हुर्किंदै गरेको बताइएको छ। उनले आत्मदाह गर्नुको कारण खुलेको छैन।
मन्त्रिपरिषद्‍‌बाट प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत
मन्त्रिपरिषद्‍‌बाट प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत यही भदौ अन्तिम साता प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क जान लागेका हुन् । सेप्टेम्बर १० देखि अमेरिकाको न्यूयोर्कमा महासभा हुँदैछ ।  
बाल सुधार गृहबाट फरार थप १० जना उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ
बाल सुधार गृहबाट फरार थप १० जना उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ १८ वर्षको उमेरमा ५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा सजाय भुक्तान गर्न बाल सुधार गृह सानोठिमीमा ल्याइएका रामेछापको मन्थली नगरपालिका-३, कठजोरका २१ वर्षीय कमल बस्नेतको उच्च ज्वरो लगायतका कारण आइतवार बिहान ज्यान गएपछि सुधार गृहमा शुरु भएको घटनाले सोमवार भयावह रुप लिएको थियो ।
अस्पतालबाट रकम लेनदेन गरी बेपत्ता पारिएको शिशुको उद्धार, छ जना अभियुक्त पक्राउ
अस्पतालबाट रकम लेनदेन गरी बेपत्ता पारिएको शिशुको उद्धार, छ जना अभियुक्त पक्राउ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा‍. तपेश्वरलाल कर्ण र उनको समूहले बिक्री गरेको नवजात शिशुको प्रहरीले उद्धार गरेको छ। बेपत्ता पारिएकी शिशु सात लाख रुपैयाँमा किनबेच भएको खुलेको छ।
Weather Update