Kath Khabar
ललिता निवास प्रकरण : २५० जनालाई मुद्दा चलाउने सिफारिस सहित सीआईबीले बुझायो प्रतिवेदन
ललिता निवास प्रकरण : २५० जनालाई मुद्दा चलाउने सिफारिस सहित सीआईबीले बुझायो प्रतिवेदन यस प्रकरणमा सीआईबीले कांग्रेस नेता विजयकुमार गच्छदार सहित २५० जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिएको छ।
अब एकै यूएसएसडी कोडबाट नेपाल टेलिकम र एनसेलको ब्यालेन्स चेक, रिचार्ज र ब्यालेन्स ट्रान्सफर गर्न सकिने 
अब एकै यूएसएसडी कोडबाट नेपाल टेलिकम र एनसेलको ब्यालेन्स चेक, रिचार्ज र ब्यालेन्स ट्रान्सफर गर्न सकिने  ब्यालेन्स रिचार्जका लागि १२२, ब्यालेन्स ट्रान्सफरका लागि १३३ र ब्यालेन्सी इन्क्वाइरीका लागि १४४ यूएसएसडी नम्बरको व्यवस्था गरिएको छ । आआफ्नो सिस्टममा उल्लेखित यूएसएसडी कोड प्रयोगमा ल्याएको भए पनि दुवै कम्पनीले त्यसको सार्वजनिक सूचना भने जारी गरेका छैनन् । कम्पनीहरूले आफ्ना पूर्ववतः यूएसएसडी कोड समेत समानान्तर रूपमा प्रयोग गरिरहेको पाइन्छ ।
बालसुधार गृहबाट भागेका १२ कैदीबन्दी अझै फरार, खोजीकार्य जारी
बालसुधार गृहबाट भागेका १२ कैदीबन्दी अझै फरार, खोजीकार्य जारी झडपमा परी प्रहरीतर्फ १९ जना र बालबन्दीतर्फ दसजना गरी कुल २९ जना घाइते भएको प्रहरीले जनाएको थियो । उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
आज प्रतिनिधिसभाको बैठक बस्दै, एमालेले अवरोध नगर्ने
आज प्रतिनिधिसभाको बैठक बस्दै, एमालेले अवरोध नगर्ने समितिको कार्यविधि तय गर्न तीन सदस्यीय कार्यदल बनाइएको छ ।
नारायणगढ-मुग्लिन सडकखण्डको पहिरो पन्छाउन अझै पाँच/छ घण्टा लाग्ने
नारायणगढ-मुग्लिन सडकखण्डको पहिरो पन्छाउन अझै पाँच/छ घण्टा लाग्ने काठमाडौँबाट गएका सवारीसाधनलाई मुग्लिन, कुरिनटार, फिस्लिङ र धादिङमा रोकिएको छ भने पश्चिम र पूर्वबाट आएका सवारीसाधनलाई भरतपुरका विभिन्न क्षेत्र र नवलपुरको गैँडाकोटमा रोकिएको छ ।
त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस पल्टिदा २९ जना घाइते
त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस पल्टिदा २९ जना घाइते जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौँका लागि छुटेको सुपप्र०१–००१ख २९८६ नम्बरको बस ‘ब्रेक फेल’ भएर सडक छेउमा पल्टिएको हो।
मेयर बालेनको भिडिओ टिकटकमा फेक लाइभ गर्ने मालामाल
मेयर बालेनको भिडिओ टिकटकमा फेक लाइभ गर्ने मालामाल सर्वसाधारणलाई स्क्याम (ठगी गर्ने मनसायले फैलाइने) लिङ्कमा क्लिक गराउन, अनावश्यक उपहारको प्रलोभन देखाउन, आफूसँग कुरा गरेको भान पारी फलोअर बढाउन यसरी पुराना भिडिओ दुरुपयोग हुने गरेको छ ।
Weather Update