Kath Khabar
ललिता निवास प्रकरण : पक्राउ परेका १८ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति
ललिता निवास प्रकरण : पक्राउ परेका १८ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले साउन ३१ गते थप गरेको म्याद सकिएपछि पुनः म्याद थप मागेको थियो।
बालसुधार गृहबाट भागेका १०० जना बालबालिका पक्राउ
बालसुधार गृहबाट भागेका १०० जना बालबालिका पक्राउ प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड गोली पनि चलाएको थियो । जसमा तीन जना बालबालिका घाइते समेत भएका छन्।
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदन
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदन प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश लिएपछि साउन १८ गते संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो।
आन्तरिक राजस्व कार्यालयद्वारा कर नबुझाउने १९ करदाताको बैंक खाता र सम्पत्ति रोक्का
आन्तरिक राजस्व कार्यालयद्वारा कर नबुझाउने १९ करदाताको बैंक खाता र सम्पत्ति रोक्का ‘पटक पटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि कर बुझाउन आलटाल गर्ने करदाता माथि कारबाही अघि बढाएका छौँ,’ प्रमुख कर अधिकृत तिवारीले भने, ‘त्यही करमा हामीले १९ जना करदाताको बैंक खाता, कारोबार, घरजग्गा र आयात निर्यात रोक्का गरेका छौँ।’
मह जोडी र सांसद चन्द्र भण्डारीको संरक्षणमा 'जलन कोष'को स्थापना, सहयोगका लागि खाता नम्बर सार्वजनिक
मह जोडी र सांसद चन्द्र भण्डारीको संरक्षणमा 'जलन कोष'को स्थापना, सहयोगका लागि खाता नम्बर सार्वजनिक कोषमा ‘बर्न फन्ड फेक्ट नेपाल’को नाममा रहेको कृषि विकास बैंकको खाता नम्बर ०२१११०५३२७५९१०२१ मा प्रत्यक्ष तथा अनलाइन माध्यमबाट रकम जम्मा गर्न सकिनेछ। 
नागपञ्चमीको अवसर पारेर नवलपुरमा सर्प महोत्सव
नागपञ्चमीको अवसर पारेर नवलपुरमा सर्प महोत्सव नेपालका विषालु सर्प इलापिडी, भाइपिरिडी र कोलुब्रिडी परिवारअन्तर्गत पर्ने स्नेक बाइट म्यानेजमेन्टका फोकलपर्सन डा. छविलाल थापाले बताउनुभयो  । 'इलापिडी परिवार अन्तर्गत पनि धेरै विषालु सर्प जस्तै, गोमन, करेत र कोरल सर्प पर्छन्', उहाँले भन्नुभयो, '२० प्रतिशत सर्पमा मात्र विष हुन्छ, ८० प्रतिशत सर्प विष रहित हुन्छन्, सर्पले टोक्दैमा आत्तिनु हुँदैन...
ललिता निवास प्रकरण : सीआईबीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपालसँग लियो बयान
ललिता निवास प्रकरण : सीआईबीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपालसँग लियो बयान नेपाल र भट्टराईसँग बयान नलिइकन सीआईबीले ललिता निवास जग्गा प्रकरणबारे जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको थियो ।
Weather Update