Kath Khabar
संसद्को गतिरोध हटाउन शीर्ष नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री
संसद्को गतिरोध हटाउन शीर्ष नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री बैठकमा सुन प्रकरणको छानबिनलगायत ललिता निवास प्रकरणमा पनि छलफल हुन सक्ने बताइएको छ ।
काठमाडौंको वनस्थली बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
काठमाडौंको वनस्थली बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु मृत्यु हुनेमा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका घर हुने ३२ वर्षीया अनिता थापा र वतन नखुलेका ३२ वर्षीय रामकुमार भारती रहेका छन् ।
नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमाममा सिधा उडान गर्दै
नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमाममा सिधा उडान गर्दै काठमाडौं–दमामको प्रवर्द्धनात्मक भाडादर ३५ हजार रुपैयाँ तोकिएको छ। दमाम–काठमाडौंका लागि भने पाँच सय ९६ साउदी रियाल तोकिएको छ।
दाङबाट काठमाडौँतर्फ आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा २६ यात्रु घाइते
दाङबाट काठमाडौँतर्फ आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा २६ यात्रु घाइते तुलसीपुर दाङबाट काठमाडौँतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २६७५ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिएको हो ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका ७ चिनियाँ नागरिकसँग भेटियो नेपाली नागरिकता
सुन तस्करी प्रकरणमा पक्राउ परेका ७ चिनियाँ नागरिकसँग भेटियो नेपाली नागरिकता अनुसन्धानमा खटिएका एक अधिकारीले ‘ब्रेक शुभित्र राखेर ल्याइएको अवस्थामा करिब ६० केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।
निर्यात खुम्चियो, एक वर्षमा एक खर्ब ५७ अर्बको सामान निर्यात
निर्यात खुम्चियो, एक वर्षमा एक खर्ब ५७ अर्बको सामान निर्यात गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३१ दशमलव तीन प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः एक सय १८ दशमलव तीन प्रतिशत र १० दशमलव सात प्रतिशतले बढेको छ ।
जहाज चार्टर्ड गरेर आएका बंगलादेशी पर्यटकलाई विमानस्थलमा पञ्चेबाजासहित स्वागत
जहाज चार्टर्ड गरेर आएका बंगलादेशी पर्यटकलाई विमानस्थलमा पञ्चेबाजासहित स्वागत आज र भोलि गरेर सात सय पर्यटक नेपाल आउने बङ्गलादेशी पर्यटकको ‘ग्राउन्डह्यान्डलिङ’को जिम्मा लिएको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले जनाएको छ ।
Weather Update