अञ्जुले लिएर आइन् तीजको लहर
बिहीबार, साउन ३२, २०८०
सिडिएमए प्रयोगकर्ताका लागि नेपाल दूरसञ्चारको विभिन्न नयाँ अफर
बिहीबार, साउन ३२, २०८०
कम्पनीले आगामी भदौ १ गतेदेखि लागू हुने गरी अफर सञ्चालन गर्ने जनाएको छ । अफर प्याकेज अनुसार सिडिएमए फिक्स्ड फोन प्रयोग गरिरहेका ग्राहकले कम्पनीको नमस्ते वाइफाई प्रयोग गर्न सक्ने जनाइएको छ ।
1692262495.jpg)
सन्दीपको मुद्दामा भएन बहस, न्यायाधीशले दिए आमाको जन्ममिति प्रमाणीकरण गर्ने आदेश
बिहीबार, साउन ३२, २०८०
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा पहिलो नम्बरमा परेको मुद्दाको बहस नभईकन सुनवाइ स्थगित भएको हो ।
भुइँमा लत्रिएको तारमा करेन्ट लागेर मृत्यु भएपछि विरोधमा पूर्वपश्चिम राजमार्ग बन्द
बिहीबार, साउन ३२, २०८०
कञ्चनपुरको भीमदत्त नगरपालिका-१० सुकासालमा करेन्ट लागेर स्थानीय ३५ वर्षीय दिनेश ओडको मृत्यु भएको हो। विद्युत प्राधिकरणले लापरबाहीले तार भुइँमा लतारिँदा करेन्ट लागी ज्यान गएको भन्दै आफन्त र स्थानीय आक्रोशित बनेका छन्।

बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री भोलि नेपाल आउँदै
बिहीबार, साउन ३२, २०८०
चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा बागेश्वर धाम सरकारले शाश्वतधाममा कथा वाचन गर्ने भएका हुन्।
सुनकाण्डले नयाँ मोड लिदै, मुख्य योजनाकारको कनेक्सन माओवादी केन्द्रका नेताहरूसँग
बिहीबार, साउन ३२, २०८०
खास गरी नेकपा माओवादी केन्द्रका नेताहरूसँग देखिएकाले उक्त सुनकाण्डले नयाँ मोड लिने देखिएको छ । सोअनुसार सीआईबीले आफ्नो अनुसन्धान पनि केही माओवादी नेतातर्फ केन्द्रित गरेको स्रोतले जनाएको छ ।

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाई हुँदै, पेशी न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासमा
बिहीबार, साउन ३२, २०८०
लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा हाल २४ पटक पेसी चढिसकेको छ ।

सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मृत्यु
बिहीबार, साउन ३२, २०८०
“राति १२ बजेपछि जङ्गली हात्ती सेफ्टी ट्याङ्कीमा परेर मृत्यु भएको देखिएको छ । अहिले प्राविधिकसहितको टोली गएर घटनास्थलमा मुचुल्का सङ्कलन गर्ने काम भइरहेको छ”

काठमाडौं आउँदै चिनियाँ सेनाको टोली
बुधबार, साउन ३१, २०८०
नेपालसँग सिमा जोडिएको तिव्वतका उच्च तहका सैनिक अधिकारी कोभिड पछि नेपाल आउन लागेको यो पहिलो भ्रमण हो ।
साताको लोकप्रीय