Kath Khabar
१०० किलो तस्करीको सुन गालेर जर्ती छुट्याउँदा ६० किलो ७१६ ग्राम मात्रै
१०० किलो तस्करीको सुन गालेर जर्ती छुट्याउँदा ६० किलो ७१६ ग्राम मात्रै ब्रेक शु र कार्टुन सहित १५५ किलो रहेकोमा हिजो सोमवार ब्रेक शु बाट सुन छुट्याउँदा ६० किलो ७७९ ग्राम भएको थियो । आज मङ्गलवार पगालेर सुनबाट जर्ती हटाउँदा ६० किलो ७१६ ग्राम कायम भएको टक्सार विभागले जनाएको छ ।
तस्करीको सुन गालेर सकियो, अब तौल सार्वजनिक गर्ने तयारी
तस्करीको सुन गालेर सकियो, अब तौल सार्वजनिक गर्ने तयारी आज बिहान १०ः३० बजेबाट सुन गाल्ने काम सुरु गरिएको थियो। हिजो छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ ।
कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै
कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै नतिजा प्रकाशनको अन्तिम तयारीका लागि बोर्डले मंगलबार दिउँसो साढे ३ बजे बोर्ड बैठक बोलाएको छ ।
पार्टीको जिम्मेवारीबाट अलग्गिए केशव स्थापित
पार्टीको जिम्मेवारीबाट अलग्गिए केशव स्थापित २०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका स्थापित पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पुनः मेयरमै मनोनीत भएका थिए ।
‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिदै
‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिदै राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो ।
मुस्ताङको कागबेनीमा बाढीले २९ घर पूर्णरूपमा ध्वस्त, यातायात ठप्प
मुस्ताङको कागबेनीमा बाढीले २९ घर पूर्णरूपमा ध्वस्त, यातायात ठप्प “एकै छिनमा सबै घर बगरमा परिणत भए, धन्न ज्यान बाँच्यो, मुक्तिनाथ क्षेत्रबाट धेरैले फोन गरेर बाढी आएको जानकारी गराइदिनुभयो र हामी बाँच्यौँ, नत्र सबै बाढीमा परिने रैछ ।”
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले सिटिजन्स बैंकअन्तर्गत विभिन्न शाखाहरुमा कार्यरत उनिहरुलाई पक्राउ गरेको हो ।
Weather Update